"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नेपाललाई सम्बृद्ध बनाउन जल सम्पदाको उपयोग गरौ

No data was found

Khabar Raftar

अहिले हावाहुरीको समय आई सकेको छ । हावाले हल्लीने वित्तिकै विद्युत जाने समस्या पुरानै समस्या हो । हावा नचल्दै खाजकाल विद्युत अनियमीत हुने गरेको छ । गर्मीको समयमा विद्युत अनियमीत हुदा जनताले समस्या झेल्नु परेको छ । नेपाल विद्युत प्राधीकरणले यस्ता विषयमा ध्यान दिन जरुरी    छ । नेपाल विद्युत् प्राधिकरणले अझै सम्म विद्युतलाई ब्याबश्थापन गर्नसकेको छैन । हिउ“दको सुक्खायाममा प्राय यस्ता समस्याहरु देखिने गरेका छन ।

नेपालमा बिजुली नेपालीले उपयोग गर्न सक्ने भए पनि प्राविधीक कारणले पटक पटक जाने गरेको छ । यसमा सुधार आवश्यक छ । नेपालमा कसैले अन्धकारमा बस्न नपर्ने गरी विद्युतको ब्याबश्थापन गर्न जरुरी छ । नेपालमा जलविद्युत्को अपार सम्भावना हुदाहुदै पनि बिजुलीमा भारतको भर पर्नु पर्ने अबश्थाको अन्त्य गर्न जरुरी छ । जल सम्पदाको दोस्रो धनी देश नेपालमा प्रसस्तै विजुली उत्पादन गरी जल सम्पदाको भरपुर उपयोग गर्न सरकार लाग्न जरुरी छ ।

बिजुली अन्य देशलाई बेच्ने गरी उत्पादन गर्न तर्फ ध्यान केन्द्रित गर्न जरुरी छ । ठूला आयोजनाहरू धमाधम निर्माण गरेर उत्पादनलाई आन्तरिक र बाह्य बजारमा बिक्री गर्न सकिने भएकाले सरकारको ध्यान जान जरुरी छ । नेपालमा खुलेका उद्योगधन्दा चल्न आवश्यक बिजुली उत्पादनको योजना बनाउन जरुरी छ ।

ऊर्जाबिना कुनै उद्योग धन्दा चल्न सम्भव नभएकाले उर्जामा लगानी बढाउन जरुरी छ । सरकारले बिजुली उत्पादनमा ध्यान दिन जरुरी छ । दीर्घकालीन समाधानको बाटो अपनाउन जरुरी छ । बिजुलीले नेपाली अर्थतन्त्रलाई बलीयो बनाउने भएकाले यसतर्फ ध्यान दिन जरुरी छ । जल समपदाको दोस्रो धनी देश नेपालमा जल स्मपदाको सदुपयोग गरी विद्युत उत्पादन गरी विद्युत समस्याको समाधान गर्न जरुरी छ ।

नेपालको जल सम्पदाको सदुपयोग गरी नेपाललाई उज्यालो बनाउनुका साथै आर्थिक सम्बृद्धीका लागी हामी सबैले एकजुट भएर लाग्न जरुरी छ । नेपालको जल सम्पदाको उपयोग गरी नेपाललाई जल स्रोतको धनीदेश भएको प्रमाण दिन जरुरी छ । नेपाललाई सम्बृद्ध बनाउन जल सम्पदाको भरपुर उपयोग गर्न जरुरी छ ।

भर्खरै

हिउँदमा पनि कर्णाली नदीले कटान गर्न थाले पछि टीकापुरको बस्ती जोखिममा
इनिशा विक मृत्यु प्रकरणमा चार जना पुर्पक्षका लागि जेल चलान
महाकाली सिँचाइ आयोजनाको पानी नियमित नहुँदा सिँचाइमा समस्या
भीमदत्त नगरपालीका वडा नम्बर–३ को कार्यालय आठ दिनपछि खुल्यो
यातायात कार्यालय महेन्द्रनगरमा बिचौलिया निषेध
सिकलसेल तथा थालासेमिया स्क्रिनिङ शिविरमा ५ सय २० जनाको परीक्षण
बैतडीका कोली मृत्यु प्रकरणमा दुई जना पक्राउ
बझाङको मालिका हातेकागज उद्योग पुनः सञ्चालन गर्न जेनजी अभियन्ताको माग
शिवपुरी उत्तररामेश्वरम् ज्योर्तिलिङ्ग धाममा हनुमान जयन्ती मनाइने
असमानता प्रतिवेदन २०२६ सम्बन्धी परामर्श तथा कार्यशाला सम्पन्न

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

39ca3cd0-a0a7-41aa-a033-df3bf536f902

हिउँदमा पनि कर्णाली नदीले कटान गर्न थाले पछि टीकापुरको बस्ती जोखिममा

f6115e88-b1fa-42a2-be79-2804e64b02ad

इनिशा विक मृत्यु प्रकरणमा चार जना पुर्पक्षका लागि जेल चलान

66fd0da2-249e-48a6-bbff-573fc830c9e1

महाकाली सिँचाइ आयोजनाको पानी नियमित नहुँदा सिँचाइमा समस्या

77e73cf9-0a06-4e62-bb7c-4a44c56a0f3e

भीमदत्त नगरपालीका वडा नम्बर–३ को कार्यालय आठ दिनपछि खुल्यो

a6df4f0e-f31a-4ab5-bff4-3df5e9a90477

यातायात कार्यालय महेन्द्रनगरमा बिचौलिया निषेध

5bc61c21-45ac-443a-9546-8521988c59fe

सिकलसेल तथा थालासेमिया स्क्रिनिङ शिविरमा ५ सय २० जनाको परीक्षण

3b76423c-3047-4cda-b548-fda4a0c67a87

बैतडीका कोली मृत्यु प्रकरणमा दुई जना पक्राउ

781efb39-c35c-4528-bd6d-adf248b288f9

बझाङको मालिका हातेकागज उद्योग पुनः सञ्चालन गर्न जेनजी अभियन्ताको माग