"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७३ जना एसइई परीक्षामा सहभागी हुने

No data was found

Khabar Raftar

चैत्र १७ धनगढी । सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९ सय ७३ जना विद्यार्थीहरु यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने भएका छन । शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशका नौवटै जिल्लाबाट कुल ५३ हजार ९ सय ७३ जना विद्यार्थीहरु माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने भएका हुन ।

एसइई परीक्षा चैत १९ गते देखि सुरु हुँने भएको छ । निर्देशक दुर्गादत्त विष्टले नियमित तर्फ ४० हजार ९ सय ७३, प्राविधिक धारतर्फ १ हजार ७ सय ७८ र ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ८५ जना विद्ययार्थीहरु परीक्षामा सहभागी हुने जानकारी गराएका हुन ।

जिल्लागत रूपमा हेर्दा सबैभन्दा धेरै कैलालीबाट १८ हजार २ सय ७८ जना विद्यार्थीहरु एसइइ परीक्षामा सहभागी हुने भएका छन । त्यसपछि कञ्चनपुरबाट १० हजार ८ सय ९७, बैतडीबाट ४ हजार ५ सय २९, अछामबाट ४ हजार ४ सय ५१ जना विद्यार्थीहरु एसइइ परीक्षामा सहभागी हुने भएका छन् ।

त्यसैगरी डोटीबाट ३ हजार ३ सय १४, दार्चुलाबाट ३ हजार ५ सय ६८, बझाङबाट ३ हजार ४ सय २१ जना विद्याथीहरु एसइइ परीक्षामा सहभागी हुने भएका छन । सबैभन्दा कम बाजुराबाट २ हजार ४ सय २६ जना विद्यलर्थीहरु परीक्षामा सहभागी हुने निर्देशक विष्टले जानकारी गराएका हुन ।

निर्देशक विष्टले यस वर्ष प्रदेशभर २ सय २१ वटा परीक्षा केन्द्र कायम गरिएको जानकारी गराउदै २ सय २१ जना केन्द्राध्यक्ष र ३ सय ७३ जना सहायक केन्द्राध्यक्ष परीक्षामा खटिने जानकारी गराए ।

त्यसैगरी दुई हजार ७ सय २८ जना निरीक्षक, तीन हजार ३ सय १५ जना प्रहरी, ४ सय ६९ जना परीक्षा सहायक तथा एक हजार १ सय ३ जना सहयोगी परीक्षामा परिचालन हुने उनले जानकारी गराए । प्रदेशभरी परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको निर्देशनालयले जानकारी गराएको छ ।

भर्खरै

हिउँदमा पनि कर्णाली नदीले कटान गर्न थाले पछि टीकापुरको बस्ती जोखिममा
इनिशा विक मृत्यु प्रकरणमा चार जना पुर्पक्षका लागि जेल चलान
महाकाली सिँचाइ आयोजनाको पानी नियमित नहुँदा सिँचाइमा समस्या
भीमदत्त नगरपालीका वडा नम्बर–३ को कार्यालय आठ दिनपछि खुल्यो
यातायात कार्यालय महेन्द्रनगरमा बिचौलिया निषेध
सिकलसेल तथा थालासेमिया स्क्रिनिङ शिविरमा ५ सय २० जनाको परीक्षण
बैतडीका कोली मृत्यु प्रकरणमा दुई जना पक्राउ
बझाङको मालिका हातेकागज उद्योग पुनः सञ्चालन गर्न जेनजी अभियन्ताको माग
शिवपुरी उत्तररामेश्वरम् ज्योर्तिलिङ्ग धाममा हनुमान जयन्ती मनाइने
असमानता प्रतिवेदन २०२६ सम्बन्धी परामर्श तथा कार्यशाला सम्पन्न

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

39ca3cd0-a0a7-41aa-a033-df3bf536f902

हिउँदमा पनि कर्णाली नदीले कटान गर्न थाले पछि टीकापुरको बस्ती जोखिममा

f6115e88-b1fa-42a2-be79-2804e64b02ad

इनिशा विक मृत्यु प्रकरणमा चार जना पुर्पक्षका लागि जेल चलान

66fd0da2-249e-48a6-bbff-573fc830c9e1

महाकाली सिँचाइ आयोजनाको पानी नियमित नहुँदा सिँचाइमा समस्या

77e73cf9-0a06-4e62-bb7c-4a44c56a0f3e

भीमदत्त नगरपालीका वडा नम्बर–३ को कार्यालय आठ दिनपछि खुल्यो

a6df4f0e-f31a-4ab5-bff4-3df5e9a90477

यातायात कार्यालय महेन्द्रनगरमा बिचौलिया निषेध

5bc61c21-45ac-443a-9546-8521988c59fe

सिकलसेल तथा थालासेमिया स्क्रिनिङ शिविरमा ५ सय २० जनाको परीक्षण

3b76423c-3047-4cda-b548-fda4a0c67a87

बैतडीका कोली मृत्यु प्रकरणमा दुई जना पक्राउ

781efb39-c35c-4528-bd6d-adf248b288f9

बझाङको मालिका हातेकागज उद्योग पुनः सञ्चालन गर्न जेनजी अभियन्ताको माग