"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नगर बस विवादले गर्दा दिपायल–सिलगढी जिप सेवा ठप्प

No data was found

Khabar Raftar

चैत्र १७ डोटी । दिपायल सिलगढी नगरपालिका अन्तर्गत दिपायल र सिलगढी क्षेत्रमा चल्ने जिप चालकहरूले नगर बस सञ्चालनको ढाँचा प्रति असन्तुष्टि जनाउँदै आइतबार देखि सेवा बन्द गरेका    छन् । नगर बसले सीमित क्षेत्रमा मात्र सेवा दिँदा आफूहरू मर्कामा परेको बताउदै चालकहरूको आइतबार देखि सेवा बन्द गरेका हुन ।

जिप चालक गोविन्द मलासीले नगर बसले दिपायल–सिलगढी क्षेत्रमै मात्र आवत जावत गर्दै अन्य रुटलाई बेवास्ता गरेको बताए । यसले व्यवसायमा प्रत्यक्ष असर पारेपछि बाध्य भएर सेवा बन्द गर्नुपरेको उनले बताए । चालकहरूले तिखा, राजपुर, कलेना, शान्तिनगर र लडागडा क्षेत्रसम्म पनि नगर बस विस्तार गर्नुपर्ने माग गरेका छन् ।

सबै क्षेत्रमा समान सेवा सञ्चालन भए मात्र प्रतिस्पर्धा न्यायोचित हुने उनीहरूले बताएका छन । शैलेश्वरी यातायात व्यवसायी संघका अध्यक्ष गणेश मलासीले समस्या समाधानका लागि नगरपालिकासँग समन्वय गर्ने बताएका छन् । सेवा ठप्प भएपछि यात्रुहरू आवत जावतमा कठिनाइ भोगिरहेका छन् भने स्थानीयले तत्काल समाधानको माग गरेका छन् ।

भर्खरै

हिउँदमा पनि कर्णाली नदीले कटान गर्न थाले पछि टीकापुरको बस्ती जोखिममा
इनिशा विक मृत्यु प्रकरणमा चार जना पुर्पक्षका लागि जेल चलान
महाकाली सिँचाइ आयोजनाको पानी नियमित नहुँदा सिँचाइमा समस्या
भीमदत्त नगरपालीका वडा नम्बर–३ को कार्यालय आठ दिनपछि खुल्यो
यातायात कार्यालय महेन्द्रनगरमा बिचौलिया निषेध
सिकलसेल तथा थालासेमिया स्क्रिनिङ शिविरमा ५ सय २० जनाको परीक्षण
बैतडीका कोली मृत्यु प्रकरणमा दुई जना पक्राउ
बझाङको मालिका हातेकागज उद्योग पुनः सञ्चालन गर्न जेनजी अभियन्ताको माग
शिवपुरी उत्तररामेश्वरम् ज्योर्तिलिङ्ग धाममा हनुमान जयन्ती मनाइने
असमानता प्रतिवेदन २०२६ सम्बन्धी परामर्श तथा कार्यशाला सम्पन्न

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

39ca3cd0-a0a7-41aa-a033-df3bf536f902

हिउँदमा पनि कर्णाली नदीले कटान गर्न थाले पछि टीकापुरको बस्ती जोखिममा

f6115e88-b1fa-42a2-be79-2804e64b02ad

इनिशा विक मृत्यु प्रकरणमा चार जना पुर्पक्षका लागि जेल चलान

66fd0da2-249e-48a6-bbff-573fc830c9e1

महाकाली सिँचाइ आयोजनाको पानी नियमित नहुँदा सिँचाइमा समस्या

77e73cf9-0a06-4e62-bb7c-4a44c56a0f3e

भीमदत्त नगरपालीका वडा नम्बर–३ को कार्यालय आठ दिनपछि खुल्यो

a6df4f0e-f31a-4ab5-bff4-3df5e9a90477

यातायात कार्यालय महेन्द्रनगरमा बिचौलिया निषेध

5bc61c21-45ac-443a-9546-8521988c59fe

सिकलसेल तथा थालासेमिया स्क्रिनिङ शिविरमा ५ सय २० जनाको परीक्षण

3b76423c-3047-4cda-b548-fda4a0c67a87

बैतडीका कोली मृत्यु प्रकरणमा दुई जना पक्राउ

781efb39-c35c-4528-bd6d-adf248b288f9

बझाङको मालिका हातेकागज उद्योग पुनः सञ्चालन गर्न जेनजी अभियन्ताको माग