"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश सरकारको ध्यानाकर्षण

No data was found

Khabar Raftar

चेत्र ०६ कञ्चनपुर । सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन पाँच दिन भित्र बोलाउन नेकपाले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । प्रमुख प्रतिपक्षी नेपाली कम्प्युनिस्ट पार्टी सुदूरपश्चिम संसदीय दलले पाँच दिन भित्र अधिवेशन बोलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।

नेकपा संसदीय दलका नेता खगराज भट्टले दलको बैठक मार्फत पाँच दिन भित्र प्रदेशसभा बैठक आह्वान गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको जानकारी गराए । भट्टले मुख्यमन्त्री कमलबहादुर शाहलाई नियमित अधिवेशन बोलाउन ध्यानाकर्षण गराइएको जानकारी गराए ।

दलको निर्णय अनुसार मुख्यमन्त्रीलाई शुक्रबार भेटेर ध्यानाकर्षण पत्र दिने कार्यक्रम भएको बताउदै नेता भट्टले मुख्यमन्त्री शाह बाहिर भएकाले फोनबाटै मौखिक रूपमा ध्यानाकर्षण गराएको बताए । शनिबार मुख्यन्त्रिको हातमा ध्यानाकर्षण पत्र बुझाउने बताउदै भट्टले मुख्यमन्त्री शाहमाथि भ्रष्टाचार आरोप लागेको भए पनि जनताका आवाज उठाउने सदन नचल्दा समस्या भएको बताए ।

बजेट अधिवेशन बोलाउने बेला भइसक्दा समेत सुदूरपश्चिम प्रदेश सरकारले यस वर्षको हिउँदे अधिवेशन नबोलाएको उनले बताए । गत जेठमा सुरु भएको बजेट अधिवेशन माघ २५ मा अन्त्य गरिएको थियो । प्रदेश सरकारको मन्त्रिपरिषद्ले निर्णय गरी प्रदेशसभाको अधिवेशन बोलाउन सिफारिस गरेपछि प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने कानुनी व्यवस्था रहेको छ ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण