"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

यातायात व्यवस्था कार्यालय धनगढीद्वारा ४८ करोड १९ लाख ५१ हजार राजस्व संकलन

No data was found

Khabar Raftar

चैत्र ०६ धनगढी । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२–८३ को हाल सम्म ४८ करोड १९ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ । यातायात व्यवस्था कार्यालय, धनगढीले विभिन्न शीर्षकबाट ४८ करोड १९ लाख ५१ हजार राजस्व सङ्कलन गरेको हो ।

यातायात व्यवस्था कार्यालयका प्रमुख भुवन जोशीले ४८ करोड १९ लाख ५१ हजार राजस्व सङ्कलन गरेको जानकारी गराउदै सबैभन्दा बढी सवारीसाधनको करबाट ३७ करोड ८३ लाख र सबैभन्दा कम व्यावसायिक रजिष्ट्रेसन दस्तुरबाट १२ लाख राजस्व सङ्कलन भएको जानकारी गराए ।

त्यसैगरी चालक अनुमतिपत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुर, लाइसेन्स नवीकरण, जरिवाना, जाँचपास र लाइसेन्स प्रमाणीकरणबाट नौ करोड ३५ लाख ८२ हजार तथा यातायात क्षेत्रको आम्दानी (लगतकट्टा, प्रदूषण, रुट ईजाजत) बाट ८८ लाख २६ हजार राजस्व सङ्कलन भएको उनले जानकारी गराए ।

यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८१–८२ मा राजस्वका विभिन्न शीर्षकबाट ७५ करोड ५६ लाख २७ हजार राजस्व सङ्कलन गरेको जानकारी गराउदै उनले कार्यालयको बेरुजु रकम शून्य रहेको बताए ।

भर्खरै

सुप समावेशी आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
भ्रष्टाचारीलाइ कारबाही गरी भ्रष्टाचारको अन्त्य गरौ
सामुहिक बलात्कार पछि हत्या गरिएकी इनिशा विकको अन्त्येष्टि गरियो
एसईई परिक्षा सुरु भएसंगै उत्तरपुस्तिका परीक्षण पनि सुरु
कैलालीको मालपोत र यातायात कार्यालयबाट १२ जना पक्राउ
धनगढीबाट नगद सहित ८ जना जुवाडे पक्राउ
कञ्चनपुरबाट २२ वर्ष देखि फरार वृद्धा पक्राउ
जगदम्बा माविको प्रधानाध्यापकमा दलित महिला नियुक्त
सरकारी विज्ञापन सरकारी मिडियामा मात्रै प्रकाशन गर्न सरकारको परिपत्र, पत्रकार महासंघको विरोध

धेरै कमेन्ट गरिएको

सुप समावेशी आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

IMG_3943

सुप समावेशी आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

Accident Npl1682907938

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

cropped-cropped-khabar-raftar-2.png

भ्रष्टाचारीलाइ कारबाही गरी भ्रष्टाचारको अन्त्य गरौ

1773300450-vySlp

सामुहिक बलात्कार पछि हत्या गरिएकी इनिशा विकको अन्त्येष्टि गरियो

Untitled

एसईई परिक्षा सुरु भएसंगै उत्तरपुस्तिका परीक्षण पनि सुरु

pakrau-1

कैलालीको मालपोत र यातायात कार्यालयबाट १२ जना पक्राउ

juwa_tass_qvnAX9iupj

धनगढीबाट नगद सहित ८ जना जुवाडे पक्राउ

pakrau-1

कञ्चनपुरबाट २२ वर्ष देखि फरार वृद्धा पक्राउ