"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

चैतन्य पाठशालाले २५ औँ रजत जयन्ती मनाउने

No data was found

Khabar Raftar

फागुन २८ धनगढी । धनगढीमा रहेको चैतन्य पाठशालाले आफ्नो २५ औँ रजत जयन्ती मनाउने भएको छ । फागुन २९ गते अर्थात आज शुक्रबार देखि पाठशालाले रजत जयन्ती समारोह अभिभाक दिवस तथा वार्षिकोत्सव मनाउने भएको हो । पाठशालका अध्यक्ष गणेशप्रसाद जोशीले शुक्रबार धनगढीको वनदेवी मन्दिर परिसरबाट पाठशाला परिसरसम्म तथा फागुन ३० गते गुरुद्वारा चोकबाट विद्यालय परिसरसम्म प्रभातफेरी निकालिने जानकारी गराए ।

शिक्षा र संस्कारको संगम, वेद र विज्ञानको संयोजन तथा प्रकृति र संस्कृतिको सम्मान गर्ने शैक्षिक दर्शनलाई आत्मसात गर्दै चैतन्य पाठशालाले स्थापनाकाल देखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । पत्रकार सम्मेलनमा सुदूरपश्चिम लोक सांस्कृतिक समाजको पन्चेबाजा, मगर समुदायको पन्चेबाजा, थारु संस्कृति प्रस्तुति, राना होली, अखण्ड सेवा समाजको होली, खप्तड क्षेत्रका लोकसंस्कृति संरक्षण समूहको भुवा प्रस्तुति लगायत विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने उनले बताए ।

विद्यार्थी केन्द्रित कार्यक्रम अन्तर्गत विज्ञान प्रदर्शनी तथा स्टिम परियोजना प्रदर्शनी, सिर्जनात्मक अभिव्यक्ति तथा चित्रकला प्रदर्शनी, बहुआयामिक सांस्कृतिक तथा प्रतिभा प्रस्तुति र प्रतिभा सम्मान कार्यक्रम पनि आयोजना गरिने जोशीले बताए । अभिभावकका लागि आदर्श अभिभावक सम्मान, अभिभावक शुभभाव मन्तव्य तथा अभिभावक रमाइलो खेल कार्यक्रम आयोजना गरिने उनले जानकारी गराए ।

त्यसैगरी शिक्षक तथा कर्मचारीका लागि आदर्श शिक्षक तथा कर्मचारी सम्मान, उत्कृष्ट शिक्षक तथा कर्मचारी सम्मान तथा विभिन्न प्रस्तुति कार्यक्रम राखिएको उनले जानकारी गराए । सामाजिक सेवा तथा शैक्षिक सहयोग अन्तर्गत कैलाली बहुमुखी क्याम्पसलाई स्मार्ट बोर्ड हस्तान्तरण, धनगढी आसपासका सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग, सुदूरपश्चिमका ग्रामीण क्षेत्रका हजार विद्यार्थीलाई एसईई तयारीका लागि निःशुल्क ब्रिज कोर्स तथा छात्रवृत्ति प्रदान गरिने कार्यक्रम पनि समावेश गरिएको उनले बताए ।

यसका साथै धनगढी आसपासका मानवसेवा लक्षित संस्थालाई सहयोग, सामुदायिक विद्यालयमा अध्ययनरत ६ हजार विद्यार्थीलाई उपयोगी पुस्तक वितरण तथा आर्थिक रूपमा विपन्न युवालाई लोकसेवा तयारी कक्षामा अवसर प्रदान गर्ने कार्यक्रम समेत रहेको जोशीले जानकारी गराए । विद्यालयले पूर्व सञ्चालक, पूर्व शिक्षक–कर्मचारी, पूर्व विद्यार्थी, पूर्व पिटिए अध्यक्ष तथा व्यवस्थापन समिति सदस्यहरूलाई सम्मान गर्ने कार्यक्रम समेत राखेको उनले बताए ।

भर्खरै

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार
दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान

Death-body-900px

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते