"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बझाङको जयपृथ्वी नगरपालिका–८ सेलाखेतमा झडप, वडा अध्यक्ष घाइते

No data was found

Khabar Raftar

प्रदिप मलासी,फागुन २० बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर–८ को सेलाखेत क्षेत्रमा मंगलबार राति करिब १० बजेको समयमा वडा अध्यक्ष लाकेन्द्र बोहराको समूह र अर्को विपक्षी टोलीबीच झडप हुँदा वडा अध्यक्ष घाइते भएका छन । मौन अवधिको समयमा अध्यक्ष लाकेन्द्र बोहराको समूह र अर्को विपक्षी टोलीबीच झडप हुँदा वडा अध्यक्ष घाइते भएका हुन ।

जिल्ला प्रहरी कार्यालय बझाङले झडपमा वडा अध्यक्ष बोहरा घाइते भएको जानकारी गराएको हो । मंगलबार राती स्थानीय युवाहरूले सरकारी मोटरसाइकल फेला परेको भन्दै भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।

भिडियोमा मौन अवधिमा पैसाको चलखेल भइरहेको तथा मतदातालाई प्रभावित पार्ने प्रयास भएको आरोप लगाइएको थियो । प्रहरीका अनुसार झडपका क्रममा वडा अध्यक्ष बोहराको टाउकोमा चोट लागेको छ । सेलाखेत किन र के प्रयोजनका लागि गएका थिए भन्ने विषय अझै स्पष्ट भएको छैन ।

निर्वाचनको मौन अवधिमा प्रचार प्रसार लगायत गतिविधि बन्द भएको अबश्थामा सरकारी मोटरसाइकल प्रयोग भएको भन्दै स्थानीय युवाहरू आक्रोशित भएका थिए । घटनाका विषयमा जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालसंग बुझ्दा उनले घटना सम्बन्धमा जानकारी नभएको बताए ।

सरकारी बाईक लगेर राति नजानु पर्ने उनले बताएका छन । सरकारी बाईक चुनावी प्रचारप्रसार र मौन अवधिमा त्यसैमा रातीको समयमा प्रयोग गर्न नहुने बताउदै उनले किन र के कारणले सरकारी बाईक प्रयोग गरियो, सेलाखेत रातीको समयमा जानुको कारण के हो भन्ने विषयमा कुनै जानकारी नभएको उनले बताए ।

स्थानीयले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । प्रहरीले भने पीडित पक्षबाट उजुरी आए कानुनी प्रक्रिया अनुसार कारबाही गरिने जानकारी ग राएको छ ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण