"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अछामको ढकारी गाउँपालिकाले सडक बोर्डको बजेट फिर्ता ग¥यो

No data was found

Khabar Raftar

माघ २६ अछाम । सडक बोर्ड नेपालले योजना कार्यान्वयनका क्रममा १० प्रतिशत रकम कमिसन माग्ने गरेको आरोप लगाउँदै अछामको ढकारी गाउँपालिकाले सडक मर्मत सम्भारका लागि स्वीकृत बजेट फिर्ता गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि स्वीकृत १० लाख ८० हजार बजेट फिर्ता गरेको हो ।

ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउदद्वारा सडक बोर्ड नेपाललाई पठाइएको पत्रमा बजेट कार्यान्वयन गर्न नसकिएको जानकारी गराइएको छ । पत्र अनुसार सडक बोर्ड मार्फत योजना कार्यान्वयन गर्दा भुक्तानी प्रक्रियामा १० प्रतिशत कमिशन मागिने अवस्था सिर्जना भएकाले बजेट स्वीकार गर्न नसकिएको उल्लेख गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउँदले कुनै पनि किसिमको अनौपचारिक वा गैरकानुनी रकम दिन नसकिने भएकाले पत्र लेखेको बताएका छन् । कमिशन माग्ने प्रवृत्तिका कारण स्वीकृत बजेट समेत कार्यान्वयन गर्न नसकिएको अध्यक्ष साउँदले बताए । सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीले सडक बोर्ड नेपालले देशभरका ७ सय ५३ वटै स्थानीय तहमा काम गरिरहेको बताए ।

उनले अन्य पालिकाका बोर्डले राम्रो काम गर्ने तर अछामको ढकारीमा मात्रै कमिसन माग्ने पत्र लेखिएको प्रति बोर्डको ध्यानाकर्षण भएको बताएका छन । उनले कमिसन मागिएको विषयमा प्रमाण पेश गर्न पालिकालाई लेखि पठाइएको बताए । पालिकाले लगाएको आरोप प्रमाणित भए संलग्नलाई आवश्यक कानुनी कारबाही गर्ने बताएका छन् ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण