"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीको गोबरेलाका किसान चौधरीले माछापालनबाट मनग्य आम्दानी गर्दै

No data was found

Khabar Raftar

माघ १८ धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–५ गोबरेलाका किसान सनोज चौधरीले माछापालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका   छन ।

दश कट्ठा क्षेत्रफलमा व्यावसायिक रूपमा माछापालन व्यवसाय गर्दै आएका चौधरीले माछापालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका हुन ।

१३ लाख बराबरको माछा बिक्री गरेको जानकारी गराउदै उनले सबै खर्च कटाएर दुई लाख ५० हजार बचत गर्दै आएको बताए । खेतीकिसानीसँगै केही नयाँ काम गरौँ भन्ने योजनाले माछापालन व्यवसाय सुरु गरेको चौधरीले बताए ।

व्यवसायको सुरुवातमा कामको कुनै अनुभव नभएको बताउदै उनले व्यवसायमा नयाँ भएकाले सुरुका वर्षमा पोखरीमा माछा मरेर क्षति व्यहोर्नु परेको बताए । पछि विस्तारै व्यवसाय प्रति अनुभव बटुल्दै गएपछि अहिले मनग्य आम्दानी हुँदै गएको उनले बताए ।

जीविकोपार्जनका लागि कुनै समस्या नभएको बताउदै चौधरीले अहिले पोखरीमा पङ्गासेस, कमन कार्प, ग्रास, रहुँ जातका माछा भएको बताए । माछा होलसेलमा प्रतिकिलो २ सय ५० र फुटकरमा प्रतिकिलो ३ सय रुपैयामा बिक्री हुने गरेको उनले जानकारी गराए ।

माछा बिक्रीका लागि बजारको समस्या नभए पनि अवैध रूपमा भारतीय माछा भित्रिने गरेकाले बिक्री दरमा वृद्धि हुन नसकेको चौधरीको गुनासो छ ।

भारतबाट आयात भएका माछाको मूल्य होलसेलमा प्रतिकिलो २ सय २० र फुटकरमा प्रतिकिलो २ सय ८० मा बिक्री हुने भएकाले स्थानीय उत्पादनको बिक्रीमा केही कठिनाइ हुने गरेको उनले बताए ।

उत्पादित माछा धनगढी, टीकापुर र केही स्थानीय बजारमा बिक्री हुने गरेको चौधरीले बताए ।

माछापालनका लागि सुरुमा पोखरी निर्माण गर्दा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट १० हजार प्रतिकट्ठाका दरले एक लाख र कैलारी गाउँपालिकाबाट ५० हजार बराबरको बोरिङ सहित पानी तान्ने मोटर र जाल अनुदानमा प्राप्त भएको बताउदै उनले व्यवसाय सञ्चालनमा सहज भएको बताए ।

पछिल्लो समयमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तथा स्थानीय सरकारले व्यावसायिक कृषिमा आवद्ध हुन चाहने किसानलाई अनुदान सहयोग गर्न थालेपछि गोबरेलामा व्यावसायिक रूपमा माछापालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको पशुसेवा विज्ञ केन्द्रले जानकारी गराएको छ ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन