"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुन्तलामा आत्मनिर्भर बनाउन ब्याबसायीक तालीम

No data was found

Khabar Raftar

माघ ०९ धनगढी । कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले डोटीको जोरायल गाउँपालिकामा व्यवसायिक सुन्तला खेती सम्बन्धि तालिम शुरु गरेको छ ।
सहकारीले सुन्तलाको पकेट क्षेत्र रहेको जोरायल गाउँपालिकामा ४५ जना कृषक सदस्यलाई व्यवसायिक सुन्तला उत्पादन सम्बन्धि २ दिने तालिम दिन सुरु गरेको हो ।

परम्परागत रुपमा सुन्तला खेती गर्दै आएका सदस्यहरुको क्षमता अभिवृद्धि गरि व्यवसायिक सुन्तला कृषक बनाई सदस्यको आय–आर्जन बढाउने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले बताए ।

तालिमबाट कृषक सदस्यले सुन्तला रोप्ने देखि बजारीकरण सम्मको सैद्धान्तिक ज्ञान हाँसिल गर्न सक्ने तालिमका प्रशिक्षक कृषि विकास प्रमूख प्रदीप साउँदले बताए । “सहभागीहरुलाई सैद्धान्तिक ज्ञान सँग–सँगै सुन्तलाबारीमा लगेर व्यवहारिक प्रशिक्षण समेत दिने प्रशिक्षक साउँदले बताए ।

विहिबार तालिमको उद्घाटन समारोहमा बोल्दै सहकारीका जोरायल शाखा प्रमूख किरण कुमारी चौधरीले सदस्यलाई आत्मनिर्भर बनाउँने अभियान यस तालिम मार्फत सञ्चालन भएको बताईन् । उक्त समारोहमा उपस्थित कृषि प्राविधिक राम सिंह बोहराले तालिमबाट सुन्तला उत्पादन तथा स्थानियको आम्दानी बृद्धिहुने अपेक्षा गर्दै सहकारीलाई धन्यवाद व्यक्त गरे ।

उद्घाटन समारोह संस्थाका विभागिय प्रमुख भोजराज भट्टराईको अध्यक्षतामा भएको थियो । २०५२ सालमा कैलालीको लम्कीमा स्थापना भएको किसान बहुउद्देश्यीय सहकारी संस्था नेपालकै अग्रणी सहकारी संस्था हो । हाल संस्थाले ३ वटा व्यवसायीक युनीट मार्फत सुदूरपश्चिम प्रदेश र लुम्बीनी प्रदेशमा रहेका झण्डै ९३ हजार सदस्यलाई सेवा दिदै आएको छ ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन