"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बिणा विद्या मन्दिरकोबिणा विद्या मन्दिरको २१ औं बार्षिकउत्सव सम्पन्न

No data was found

Khabar Raftar

माघ ०९ धनगढी । बिणा विद्या मन्दिर माध्यामिक विद्यालय गौरीगंगा नगरपालिका वडा नम्बर.६ बनबेहडाको २१ औं बार्षिकउत्सव सम्पन्न भएको छ । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चक्र बोगटीको सभापतित्वमा २१ औं बार्षिकउत्सव सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका पूर्ब मुख्यमन्त्री दिर्घ सोडारी रहेका थिए थिए भने विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य जानकी कुवँर पौडेल रहेकी थिईन । बार्षिकउत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक दलबहादुर बोगटीले विद्यालयको आर्थिक ,प्रशासनिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

उक्त अवसरमा विद्यालयमा भएका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य जानकी कुवँर पौडेल ,गौरीगंगा नगरपालिका वडा नम्बर.६ का वडा अध्यक्ष टेकबहादुर कुवँर, डेउडा प्रतिष्ठान केन्द्रीय समिति अध्यक्ष समाजसेवी सुरत रावत (डोटेली कान्छा) ,बिणा विद्या मन्दिर माध्यामिक विद्यालयका संस्थापक सदस्य एकम छेडाल,अमर माध्यामिक विद्यालय ब्यबस्थापन समिति अध्यक्ष दानबहादुर कुवँर, बिणा ग्रामीण विधुत सहकारी संस्था लिमिटेडका अध्यक्ष पुरन सिंह कडायत, सान्नीकोट सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष बहादुर खड्का लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयको प्रशासन लेखा शाखा प्रमुख शेरबहादुर बडैलाले गरेका थिए ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन