"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुन्तला बेचेर मनग्य आम्दानी गर्दै रोकाया

No data was found

Khabar Raftar

माघ ०३ बाजुरा । बाजुराको गौमूल गाउँपालिका वडा नम्बर–४ निबासी पारू रोकायाले सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै आएकी छिन । २०७४ सालमा गाउँमा सधैँ अन्नबाली लगाउने सात रोपनी जमिनमा सुन्तला खेती गरेकी उनले सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै आएकी हुन ।

२०८० साल देखि सुन्तला फल्न सुरु गरेको बताउदै उनले अहिले त्यसलाई बिक्री गरेर मनग्य आम्दानी गरीरहेको बताईन । गाउँमा धेरै जमिन भएको बताउदै उनले राम्रो मेहेनत गरेर अन्बाली लगाउँने गरेको स्मरण गर्दै त्यसबाट खान समेत नपुग्ने गरेको सुनाईन ।

त्यसपछि सबै जमिनमा सुन्तला खेती गरेको बताउदै उनले अहिले राम्रो कमाई हुने गरेको बताईन । अन्नबाली लगाउदा खान नपुग्ने ठाउँमा अहिले सुन्तला खेतीबाट परिवार पाल्न सहज भएको बताउदै उनले सुन्तला बिक्री गरेर छोरा छोरीलाई उच्च शिक्षा पढाई रहेको बताईन ।

२०७४ सालमा सात रोपनी जमिनमा सुन्तला खेती गरेको बताउदै उनले गाउँमा रहेको पाखो जमिनमा अन्बाली लगाउँदा उत्पादन राम्रो नभएपछि सबै जमिनमा सुन्तला खेती सुरु गरेको बताईन ।

गत वर्ष गाउँमा सडक नपुगेकाले सुन्तला समयमै मार्तडी पुगाउँन नसकेको बताउदै उनले यती बेला गाउँमा सडक पुगेपछि समयमै सुन्तला मार्तडी बजारमा ल्याएर बिक्री गर्न सकिएको बताईन ।

गाउँमा उत्पादन गरेको अर्गानिक सुन्तला भएकाले राम्रो बिक्री भएको उनले बताईन । गत वर्ष अलि ढिला ल्याएको बताउदै उनले तर पनि चार लाख रुपैयाँ कमाई भएको बताईन ।

अहिले समयमै सुन्तला बजारमा ल्याएको बताउदै उनले सबै सुन्तला बिक्री भएको खण्डमा यस वर्ष पाँच देखि छ लाख भन्दा बढी रुपैयाँ कमाई हुने बताईन ।

कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बाजुराका हिमाली, स्वामीकार्तिक खापर , जगन्नाथ, बुढीनन्दा, बडीमालिका, गौमूल, त्रिवेणी, बुढीगङ्गा , त्रिवेणी र छेडेदह लगायतका पालिकामा सुन्तला राम्रो उत्पादन हुने गरेको जानकारी गराउदै बाजुरामा उत्पादन गरेको सुन्तलालाई बजारीकरण गर्नका लागि कृषि ज्ञान केन्द्र बाजुराले सधै ढुवानी अनुदानको व्यवस्था मिलाउँदै आएको जानकारी गराए ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन