"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशका उद्योगहरुमा १ हजार ४ सय ५३ जनालाई रोजगारी

No data was found

Khabar Raftar

असार ०५ धनगढी । सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा रहेका उद्योगहरुमा १ हजार ४ सय ५३ जनाले रोजगारी पाएका छन् । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष ०८१÷०८२ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन अनुसार सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ५३ जनाले रोजगारी पाएका हुन ।

उद्योगहरुमा काम गर्ने महिला कामदार ९.०२ प्रतिशत र पुरुष ९०.९८ प्रतिशत रहेको अध्ययनले देखाएको छ । ती उद्योगमा काम गर्ने कुल कामदारमध्ये २१.९५ प्रतिशत विदेशी रहेको प्रतिवेदनले देखाएको छ ।े

प्रदेशमा राष्ट्र बैंकले खाने तेल, प्रशोधित दूध, गहुँको पिठो, चामल, चिनी, काठ, साबुन, इँटँ, रोजिन एन्ड टर्पेन्टाइन लगायतका उद्योग दर्ता रहेकोमा १३ वटा उद्योगबाट नियमित रुपमा तथ्यांक संकलन गरी अध्ययन गरिएको बताईएको छ ।

प्रशोधित दूधको उद्योग भने हाल सञ्चालनमा नरहेको हुँदा त्यसको विवरण प्रतिवेदनमा समावेश नगरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त अवधिमा प्रदेशका उद्योगको औसत क्षमता उपयोग ३५.७९ प्रतिशत देखिएको अध्ययनले देखाएको छ ।

तोरीको तेल र कंक्रिट उत्पादन गर्ने उद्योगको तुलनात्मक रुपमा बढी क्षमता उपयोग भएको देखिएको प्रतिबेदनमा उल्लेख गरिएको छ । चामल, गहुँको पिठो, चिनी, साबुन र इँटाको उत्पादन गर्ने उद्योगको औसत क्षमता उपयोग भएको छ भने रोजिन उत्पादन गर्ने उद्योगको क्षमता उपयोग शून्य रहेको छ ।

त्यसैगरी कच्चा पदार्थको कमी तथा खोटो संकलनमा भएको ढिलाइका कारण रोजिनको उत्पादन सुन्य रहेको छ । इँटाको उत्पादनमा १ सय ५० प्रतिशतले वृद्धि भएको छ भने अन्य सबै उद्योगको उत्पादनमा कमी आएको छ ।

उक्त उद्योगमा तोरीको तेल ८६.३३, चामल २१.३७, गहुँको पिठो ३९.८०, चिनीे ७.३४ र साबुनको ६६.८० प्रतिशतले उत्पादन ह्रास भएको अध्ययनले देखाएको छ ।

समीक्षा अवधिमा व्यापारिक गतिविधिमा आएको सुस्तता, कच्चा पदार्थको कमी, माग बढ्न नसक्नु लगायतका कारणले वस्तु उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोग घटेर उत्पादनमा ह्रास आएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण