"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गायक तथा संगीतकार रोशन टमट्टाको नया आधुनिक गीत तिम्रै यादमा बजारमा

No data was found

Khabar Raftar

चैत्र १८ धनगढी । लामो समय देखि कलाकारितामा सक्रिय गायक तथा संगीतकार रोशन टमट्टाको नया आधुनिक गीत तिम्रै यादमा बजारमा आएको छ ।

मायामा ज्यान फाल्नेहरुका लागि सन्देश मुलक रोशन टमट्टाको नया आधुनिक सन्देश मुलक गीत तिम्रै यादमा बजारमा आएको हो ।

के नै भन्नू छ र अब पराइ भै जानेलाइ र सुदूरश्चिम टुरमा, आउकी त भेट्न लाई लम्की टिकापुरमा लगायतका थुप्रै गीत गाई सक्नु भएका गायक रोशन टमट्टाले बजारमा ल्याएको तिम्रै यादमा सन्देश मुलक गीतले टिकटक र युटुब मा तहल्का मच्चाइ रहेको     छ ।

singer roshan tamatta youtube channel बाट सार्बजनिक भएको उक्त गीत एकपटक सबैले हेरेर साथ सहयोग गरिदिन हुन उनले अनुरोध गरेका छन ।

भर्खरै

कैलालीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
दार्चुलाको घट्टेखोलामा हर्क साम्पाङले गरे,झोलुङ्गे पुलको शिलान्यास
सुदूरपश्चिमको आर्थिक अवस्था कमजोर, गरिबी दरमा वृद्धि
सरकारको विज्ञापन प्रतिबन्ध विरुद्ध धनगढीमा पत्रकार महासंघको छलफल
सार्वजनिक यातायात र ढुवानी भाडामा वृद्धि
कैलालीका किसान यस वर्ष कम मूल्यमा गहुँ बेच्न बाध्य, समर्थन मूल्य तोक्न आग्रह
शिवनाथका ६ ओटै वडामा आँखा शिविर सञ्चालन गरिने
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पठनपाठन सुरु हुने
कञ्चनपुरको शुक्लाफाँटामा विद्यालय सुधार अभियान सुरु
कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते

धेरै कमेन्ट गरिएको

कैलालीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

pakrau-1

कैलालीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

pul-1775579969

दार्चुलाको घट्टेखोलामा हर्क साम्पाङले गरे,झोलुङ्गे पुलको शिलान्यास

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिमको आर्थिक अवस्था कमजोर, गरिबी दरमा वृद्धि

InShot_20260408_170232864

सरकारको विज्ञापन प्रतिबन्ध विरुद्ध धनगढीमा पत्रकार महासंघको छलफल

bus2021-0

सार्वजनिक यातायात र ढुवानी भाडामा वृद्धि

gahu

कैलालीका किसान यस वर्ष कम मूल्यमा गहुँ बेच्न बाध्य, समर्थन मूल्य तोक्न आग्रह

Shibnath-Shibir-1775637812

शिवनाथका ६ ओटै वडामा आँखा शिविर सञ्चालन गरिने

geta-university

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पठनपाठन सुरु हुने