"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

चितवनको जस्मिन मसला दशै तिहार त्रिपल धमाका लक्की ड्र धनगढीमा सम्पन्न

No data was found

Khabar Raftar

चैत्र ०९ धनगढी । त्रिशुल फुड्स प्राईभेट लिमीटेड चितवन जस्मिन मसलाको दशै तिहार त्रिपल धमाका लक्की ड्र २०८१ धनगढीको पौवा होटलमा सम्पन्न भएको छ ।

शुक्रबार धनगढीको पौवा होटलमा जस्मिन मसलाको दशै तिहार त्रिपल धमाका लक्की ड्र २०८१ धनगढीको पौवा होटलमा सम्पन्न भएको हो ।

कम्पनीका प्रवन्ध निर्देशक राजाराम खरेल, सेल्स डाइरेक्टर कन्चन कुमार मिश्रा, सेल्स मेनेजर मदन श्रेष्ठ र सम्बन्धित एरियाका कम्पनी प्रतिनिधिहरु राप्ती, कर्णाली र सुदूरपश्चिम प्रदेशका आधिकारिक डिलरका साथै विभिन्न व्यक्तीत्वहरुको उपश्थिती रहेको थियो ।

धनगढी र महेन्दनेगरका होलसेल तथा खुद्रा किराना व्यवसायी गरी २ सय जनाको कार्यक्रम्मा उपस्थिति रहेको थियो ।

विगत १५ वर्ष देखि नेपाली बजारमा आफ्नो उपस्थीति रहेको जस्मिनका ब्राण्डका मसलाको लकी ड्र कार्यक्रम २०८१ चैत्र १६ गते सुन्दर नगर पोखरा, २०८१ चैत्र २४. इटहरी र २०८१ चैत्र ३० काठमान्डौमा गरी देशै भरि ४ वटा स्थानमा कार्यक्रम संचालन गरिने कम्पनीका प्रवन्ध निर्देशक राजाराम खरेलाले जानकारी गराए ।

प्रथम पुरस्कार ४३ ईन्चको टिभि दाङको ढकाल स्टोरले प्राप्त गरेको छ भने दितिय पुरस्कार ३२ ईन्चको टिभि २ थान महेन्द्रनगरको दिक्षा किराना र सुर्खेतको गङामाला स्टोरले प्राप्त गरेको सेल्स डाइरेक्टर कन्चन कुमार मिश्राले जानकारी गराए ।

त्यसैगरी तृतिय पुरस्कार ५ जनालाइ ग्यास चोलो,चौथो पुरस्कार १५ जनालाई वालाङ्केट र सान्त्वना पुरस्कार ट्रोभेल व्याग ४० जनाले प्राप्त गरेको उनले जानकारी गराए ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण