"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पपस्टार शकिरा अस्पताल भर्ना, कन्सर्ट स्थगित

No data was found

Khabar Raftar

एजेन्सी ÷आफ्नो बहुचर्चित विश्व सांगीतिक टूर ‘लास मुजेरेस या नो लोरन’मा निस्किएकी पपस्टार शकिरालाई पेटको समस्याले अस्पताल भर्ना गरिएको छ । जसको कारण पेरुमा हुने उनको कन्सर्ट स्थगित गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

४८ वर्षीया गायिकाले अस्पतालको आकस्मिक कक्षमा आफू उपचाररत रहेको जानकारी दिएकी छन् । सामाजिक संजाल एक्समा पोस्ट गरिएको सूचनामा शकिराले कन्सर्ट रोक्नुपरेकोमा दुःख व्यक्त गरेकी छन् ।

उनी लेख्छिन्, ‘म तपाईं सबैलाई जानकारी गराउँदै माफी माग्न चाहन्छु कि गएराती पेटको समस्याले म अस्पतालमा जानुप¥यो । अहिले पनि उपचाररत छु ।’ चिकित्सकले उनलाई स्टेजमा नगइकन आराम गर्न सल्लाह दिएका छन् ।

पेरुका फ्यानमाझ प्रस्तुति दिनको लागि आफू प्रतीक्षारत रहेको बेला कन्सर्ट रद्द गर्नुपर्दा दुःखित रहेको उनले जनाएकी छिन् । आयोजकले पूर्वनिर्धारित मितिमै कन्सर्ट गर्न प्रतिबद्ध रहेको सन्देश दिइरहेको उनले बताएकी छन् ।

‘म तपाईं सबैलाई माया गर्छु र बुझाइलाई कदर गर्छु’ उनले लेखेकी छिन् । स्वास्थ्य समस्याको बाबजुद ‘हिप्स डन्ट लाई’ गायिका चाँडै स्टेजमा फर्किनेमा आशावादी छिन् । सोमबार डिस्चार्ज भएर टूरलाई निरन्तरता दिने उनको आशा छ । योजना अनुसार निको भइन भने कोलम्बिया जानुअघि पेरुमा प्रस्तुति दिनुपर्नेछ ।

शाकिराले फेब्रुअरी ११ मा ब्राजिलको रियो दि जेनेरियोबाट भ्रमण सुरु गरेकी थिइन् । उत्कृष्ट ल्याटिन पप एल्बमको लागि यसवर्ष ग्रामी अवार्ड जितेको केही दिनमै उनी टूरमा निस्किएकी हुन् ।
उनको दक्षिण अमेरिकी यात्रा ८ मार्चसम्म चल्नेछ । त्यसपछि उनी मेक्सिकोको लागि तयार हुनेछिन् ।

भर्खरै

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए
अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु
काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने
बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण
लागूऔषध सहित एक जना पक्राउ
बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित
मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या
सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए
नेपाल प्रहरीमा ६ सय ७ प्राविधिक पदमा भर्ना खुल्यो
सभामुखमा डिपी अर्याल निर्विरोध, आइतबार औपचारिक घोषणा गरिने

धेरै कमेन्ट गरिएको

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ssss-1775218418

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

Untitled-5

अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु

cropped-cropped-khabar-raftar-2.png

काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने

0cb07559-fd6d-43b2-8a56-51d6fd3f7b38

बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण

pakrau-1

लागूऔषध सहित एक जना पक्राउ

ae9c2e47-ab33-4df9-806f-ad8a7553a6d4

बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित

buspark-

मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या

202604030646-daa85d27-f2cf-4668-9425-6786cd0b07a0

सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए