"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

हरैयामा पीपीपी मोडलबाट सेज सञ्चालन गर्ने सरकारको तयारी

No data was found

Khabar Raftar

माघ ०१ धनगढी । सरकारले कैलालीको गोदावरी नगरपालिका वडा नम्बर– ७ र ८ मा रहेको हरैया विशेष आर्थिक क्षेत्र (सेज) लाई सार्वजनिक निजी क्षेत्र बिच साझेदारी (पीपीपी) मोडेलबाट सञ्चालन गर्ने तयारी गरिएको छ ।

मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सेज क्षेत्रको अवलोकन गर्दै प्रारम्भिक काम सकेर पीपीपी मोडेलमा सञ्चालन गर्ने तयारी गरिएको जानकारी गराएका हुन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले प्रारम्भिक काम सकियो भने चाडै यसलाई पीपीपी मोडलबारे सुरु गर्ने बताए ।

मन्त्री भण्डारीले सुदूरपश्चिमका लागानीकर्ताहरुले तोकिएको सीमा क्षेत्र भित्रका ब्लकहरूमा सेजको डिजाइनमा गरिएको डिपीआर अनुसार ब्लक बनाउन सकोस् र त्यो ब्लकलाई भोलि औद्योगिक विकासका लागि क्रमशः भाडामा दिएर त्यसको मुनाफा लगानीकर्ताले लीन सकोस् भन्ने उदेश्यका साथ काम गरिने बताए ।

सरकारको बजेट मात्रै पर्खिएर नहुने बताउदै उनले सरकारको बजेटलाई पर्खिनु भन्दा पनि निजी क्षेत्रको बजेट, बाह्य लगानी, आन्तरिक लगानीबाट पनि अहिलेका पूर्वाधारलाई प्राथमिकतामा राख्ने गरी सरकारले योजना अगाडि बढाएको जानकारी गराए । विशेष आर्थिक क्षेत्र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छत्र कटुवालले इआइएका लागि कागजात वन विभागमा पठाइएकाले स्वीकृत हुने बित्तिकै काम अगाडि बढाइने बताए ।

उनले सेजको डिपीआर निर्माणका क्रममा रहेको बताए । हरैयामा सेज निर्माणका लागि केही दिनमै सम्बन्धित सरोकारवालाहरुसँग छलफल गर्ने तयारी पनि सरकारले गरेको बताईएको छ । हरैया विशेष आर्थिक क्षेत्र ९ सय बिघा क्षेत्रफलमा फैलिएको छ । यस क्षेत्रमा काम अगाडि बढाउने भन्दै ५ वर्ष अघि २०७६ सालमा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पनि अवलोकन गरेका थिए ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण