"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

हाम्रा सम्पती मौलिक चाड पर्बलाई बचाउऔ

Khabar Raftar

परम्परागत रुपमा चलिआएका चाडपवलाई हामीले मनाउदै आएका छौ । हाम्रा सम्पती मौलिक चाड पर्बलाई यसरी नै मनाउदै बचाउन पनि जरुरी छ । विदेशी संस्कार परम्पराले जरा गाड्दै गएको हाम्रो समाजमा दशै, तिहार, गौरा, र कृष्ण जन्माष्टमी जस्ता पर्बहरुको मौलिकता कायम राख्ने गरी मनाउन जरुरुी छ । अहिले गौरा पर्ब चलीरहेको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

कृष्ण जन्माष्टमी भखरै सकिएको छ । हिन्दु परम्परापरा अनुसार मनाउदै आएका चाडपर्बहरुसगै अन्य समुदायले मनाउने चाडपर्बहरुलाई पनि हामीले सम्मानजनक तरिकाले लिन जरुरी छ । उनीहरुले पनि आफ्ना चाडपर्बहरुलाई बचाउन जरुरी छ । चाडपर्वले सबैलाई कुनै न कुनै रुपमा प्रभाव पार्ने नेपाली समाजको महत्वपूर्ण विशेषता हो ।

नेपाली समाजमा मात्र नभई विश्वका विभिन्न मानव सभ्यतालाई हेर्ने हो भने त्यहाँको विशेषता अनुसार मनाइने चाडपर्व–संस्कृतिमा मानिसहरु रमाएको देख्न सकिन्छ । चाडपर्वलाई ऐतिहासिक कोणबाट हेर्ने हो भने समाज विकासको क्रममा आवश्यकता अनुसार मानवले सिर्जना गरेकाले समया अनुसार खराव कुराको ुसुधार पनि आवश्यक छ । संस्कृति, धर्म, संस्कार र चाडपर्ब मानिसलाई समाजमा जोड्नका लागि बनाइएका हुन् भनेर हामीले बुझन जरुरी छ ।

हाम्रा संस्कृतिको निरन्तरतासंगै राष्ट्रिय एकतालाई अझ बलियो बनाउन जरुरी छ । नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले विभिन्न समुदायले मनाउने चाडपर्व प्रति परस्पर सद्भाव र सम्मानको व्यवहार हुनु जरुरी छ । मौलिकतालाई नगुमाई सभ्यता, संस्कृतिलाई परिमार्जन गर्न पनि जरुरी छ । हाम्रा सम्पती मौलिक चाड पर्बलाई बचाउन जरुरी छ ।

भर्खरै

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु
गोदावरीबाट भन्सार छलीका सामान बरामद
कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने
स्वास्थ्य सेवालाई सहज र पहुँच युक्त बनाऔ
सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीद्वारा २ लाख असुली
हरैयामा पीपीपी मोडलबाट सेज सञ्चालन गर्ने सरकारको तयारी
कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुक सहित पूर्व असइ पक्राउ
अछाममा राष्ट्रिय योग दिवस मनाइयो
सरकारले भूकम्प र बाढीपहिरो पीडितका घर पुनर्निर्माण गर्ने
माघे सक्रान्तीको अवसरमा कैलालीको गोदावरीमा भक्तजनको घुईचो

धेरै कमेन्ट गरिएको

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

swayam-sebika

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु

saman-baramad-godawari

गोदावरीबाट भन्सार छलीका सामान बरामद

HPV-Vaccine

कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने

cropped-cropped-khabar-raftar-2.png

स्वास्थ्य सेवालाई सहज र पहुँच युक्त बनाऔ

Polish_20250114_180203772_1

सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीद्वारा २ लाख असुली

haraiya-2

हरैयामा पीपीपी मोडलबाट सेज सञ्चालन गर्ने सरकारको तयारी

Kha-22025-01-13-08-33-11

कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुक सहित पूर्व असइ पक्राउ

ac

अछाममा राष्ट्रिय योग दिवस मनाइयो