"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

’एमाले, रास्वपा लगायत विभिन्न पार्टी परित्याग गर्दै दर्जन बढी नेता –कार्यकर्ता नेकपामा प्रवेश’

No data was found

Khabar Raftar

साउन ०६ बुटवल । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दर्जनौ नेता –कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

शनिबार रुपन्देहीको भैरहवामा भएको एक कार्यक्रममा पुराना वामपन्थी नेता तथा नेकपा एमाले रुपन्देही जिल्ला सदस्य शंकर ज्ञवाली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गोपाल बन्जाडेको नेतृत्वमा पूर्व माओवादी नेता विजय उपाध्याय, प्रदिप गुरुङ, राम केवल लोध, रत्न बहादुर कु“वर, कुल बहादुर कु“वर लगायतका एक दर्जन नेता –कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा नेकपाका पोलिट व्यूरो सदस्य बसन्त सीले पछिल्लो समय नेपालको राजनीतिक घटनाक्रमले पैदा भएको निराशाजनक अवस्थामा सबै राजनीतिक पार्टीभित्र रहेका इमानदार र क्रान्तिकारी नेताकार्यकर्ताहरु एक ठाउ“मा ध्रुवीकृत भई राजनीतिक विकृति विसंगतिका विरुद्ध संघर्ष गर्न आवश्यक रहेको बताए ।

उनले सम्पूर्ण वामपन्थी, प्रगतिशील देशभक्त, समाजवादी शक्ति र सच्चा लोकतान्त्रवादीहरु एक हुनुपर्ने अवस्था आएको बताउ“दै एकीकृत जनक्रान्तिमा लामबद्ध हुन अपिल गरे ।

कार्यक्रममा नेकपाका पोलिट ब्यूरो सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज बसन्त सी, पार्टीका पोलिट ब्युरो सदस्य तथा मधेसी मुक्ति मोर्चा नेपालका संयोजक विनोद सी, पार्टीका केन्द्रीय सदस्य शरद सी, जिल्ला सेक्रेटरी बिरेन्द्र सी, केन्द्रिय प्रतिनिधि समिति सदस्य नवीन सी लगायतले टीका र खादा लगाएर पार्टी प्रवेश गराएका   थिए ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण