"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

किसानका उत्पादनको जिम्मा स्थानीय सरकारले लीनु पर्छ

Khabar Raftar

किसानहरु हरेक कुराले पीडित हुदै आएका छन । खेतीपाती लगाउनु देखि र भित्र्याई सके पछि पनि किसानहरुले उत्पादन गरेका बस्तुहरुको जिम्मा स्थानीय सरकारले लिन जरुरी छ । सरकारले बजारको जिम्मा लिन नसकेका कारण कयौ किसानहरुले दुख खेप्नुका साथै नोक्सान बेहोर्नु परेको अबश्था छ । किसानलाई हौषला प्रदान गर्न र यस्तो महान कार्यबाट पलायन हुन नदिन स्थानीय सरकार जिम्मेवार हुन जरुर िछ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर–७ मलासका स्थानीय किसानहरुले अहिले यस्तौ समस्या भोग्दै आएका छन । आफुले उत्पादन गरेका बस्तुहरु बेच्न उनीहरुले ६ घण्टाको पैदल यात्रा हिड्ेर कञ्चनपुरको महन्द्र नगर पुग्नु पर्ने बाध्यता रहेको छ । यस्तो बाध्यताको अन्त्य गर्न स्थानीय सरकार जिम्मेवार बन्न जरुरी छ । ६ घण्टाको पैदल यात्रा हिडेर कञ्चनपुरको महेन्द्र नगर पुग्नु पर्ने बाध्यताको अन्त्य गर्न जरुरी छ । आफुले उत्पादन गरेका सामान बिक्री गर्न बजारको खोजी गर्दै जानु पर्ने अबश्थाको अन्त्य गर्न जरुरी छ ।

सडक सञ्जालसँग नजोडिँएको मलासबाट महेन्द्रनगर सम्म पुग्न झन्डै छ घण्टा पैदलयात्रा हिड्नु पर्ने बाध्यतामा रहेका लासबासीहरुका लागी स्थानीय सरकारले सोच्न जरुरी छ । भौगोलिक रूपले विकट मलासका स्थानीयले आफ्नै बारीमा फलाएका केरा, आँप, काफल, नासपाती लगायतका स्थानीय उत्पादन बिक्रीका लागि महेन्द्रनगर पुग्नु पर्ने बाध्यकारी अबश्थाको अन्त्य गर्न जरुरी छ । खानेपानी, विद्युत्, यातायतको सुविधाबाट वञ्चित मलासवासीका उत्पादनको बजारको जिम्मा स्थानीय सरकारले लिन जरुरी छ ।

यातायातको पहुच पु¥याउन जरुरी छ । चुरेको उकालो डाँडा छिचोलेर महेन्द्रनगर पुग्न घण्टौ पैदल हिँड्नु पर्ने अबश्थाको अन्त्य गरिनु पर्छ । जोगबुढा आउजाउ गर्न धेरै समय लाग्ने हुनाले महेन्द्र नगरको राष्ट्रिय वाणिज्य बैंकबाट वृद्धभत्ता बुझ्ने गरेका ज्येष्ठ नागरिकहरुका लागी गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बाताबरण बनाउन जरुरी छ ।

बसोबास गरेदेखि अहिले सम्म सडक, बिजुली देख्न नपाएका मलास बासीका समस्याहरुको समाधान गर्न प्रदेश सरकार स्थानीइ सरकार  गम्भिर बन्न जरुरी छ । अभावै अभावमा जीवन गुजार्नु पर्ने उनीहरुको अबश्थामा सुधार ल्याउन सक्ने गरी बजेट विनीयोजन गर्न आवश्यक     छ । किसानका उत्पादनको बजारको जिम्मा स्थानीय सरकारले लीनु पर्छ । उनीहरुका लागी खानेपानी शिक्षा स्वाश्थ्य र यातायातको ब्याबश्था गर्न जरुरी छ ।

भर्खरै

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु
गोदावरीबाट भन्सार छलीका सामान बरामद
कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने
स्वास्थ्य सेवालाई सहज र पहुँच युक्त बनाऔ
सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीद्वारा २ लाख असुली
हरैयामा पीपीपी मोडलबाट सेज सञ्चालन गर्ने सरकारको तयारी
कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुक सहित पूर्व असइ पक्राउ
अछाममा राष्ट्रिय योग दिवस मनाइयो
सरकारले भूकम्प र बाढीपहिरो पीडितका घर पुनर्निर्माण गर्ने
माघे सक्रान्तीको अवसरमा कैलालीको गोदावरीमा भक्तजनको घुईचो

धेरै कमेन्ट गरिएको

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

swayam-sebika

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु

saman-baramad-godawari

गोदावरीबाट भन्सार छलीका सामान बरामद

HPV-Vaccine

कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने

cropped-cropped-khabar-raftar-2.png

स्वास्थ्य सेवालाई सहज र पहुँच युक्त बनाऔ

Polish_20250114_180203772_1

सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीद्वारा २ लाख असुली

haraiya-2

हरैयामा पीपीपी मोडलबाट सेज सञ्चालन गर्ने सरकारको तयारी

Kha-22025-01-13-08-33-11

कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुक सहित पूर्व असइ पक्राउ

ac

अछाममा राष्ट्रिय योग दिवस मनाइयो