"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कानुन सबैलाई समान, नारामा सिमित

Khabar Raftar

कानुन सबैलाई समान भन्ने कुरा नारामै सिमित हुने गरेको छ । कानुन पहुचवालाको हातमा छ,न्याय पैसावाला र पहुचवालाको हातमा छ । सर्बसाधारणले न्याय पाउन सकस छ । पैसा पहुँच र शक्तको कब्जामा न्यायलय फस्दै गएको छ । न्यायमुर्तीहरुको विरुद्धमा बोल्नै नहुने , पहुँचवालाहरुको विरुद्धमा लेख्नै नहुने अबश्था छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

अहिले सिधाकुराले प्रसारण गरेको अडियो विरुद्ध देशका ठुलामीडीया र न्यायमुर्तीहरु लागी रहेका छन । अडीयो उपलब्ध गराउने राजकुमार तिमल्सिनालाई प्रहरी हिरासतमा राख्न सर्वोच्चले आदेश दिएको छ । सिधाकुराका प्रकाशक युवराज कँडेलले सर्वोच्च अदालतको इजलासमा बयान दिएका छन ।

तिमल्सिनाको बयान सोमबार पनि निरन्तर रहने सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ । सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई भने सोमबार उपस्थित हुने गरी तारिखमा छोड्न आदेश दिइएको छ । सयौ मुद्धाको लाईन रहेका बेला सर्वोच्च अदालतका उपरजिस्टार गोविन्दप्रसाद घिमिरेले अदालतको अवहेलना गरेको भन्दै सिधाकुराका प्रकाशक युवराज कँडेलविरुद्ध दायर गरेको मुद्धाको भने तुरुन्तै कारबाही भएको छ ।

यसले कानुन सबैलाई समान नभएको बुझिन्छ । हत्या बलत्कार र जस्ता मुद्धाहरुले बर्षै बर्ष सम्म पालो नपाउने भए पनि न्यायमुर्तीहरुका विषयमा र ठुला मीडीया सञ्चालकहरुका विषयमा समाचार आउदा यती छिटो मुद्धाको सुनुवाई हुनुले कानुन र न्याय फरक हुने गरेको आभाष भएको छ । कानुन सबैका लागी समान हो भने जो कोही भए पनि कारबाहीको भागेदार बन्न जरुरी छ ।

न्यायमुर्तीहरु पनि योदेशका नागरिक भएकाले गलत गर्दा आवाज उठाउन पाउने गरी ब्याबश्था गर्न जरुरी छ । होईन भने कानुन सबैका लागी समान हुन सक्दैन, कानुन सबैलाई समान भन्ने कुरा नारामै सिमीत हुने छ । हुदै गएको पनि देखिदै आएको छ । त्यसैले सबैका लागी समान बनाउन जरुरी । त्यसका लागी सरकार जवाफदेही हुन जरुरी छ ।

भर्खरै

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु
गोदावरीबाट भन्सार छलीका सामान बरामद
कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने
स्वास्थ्य सेवालाई सहज र पहुँच युक्त बनाऔ
सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीद्वारा २ लाख असुली
हरैयामा पीपीपी मोडलबाट सेज सञ्चालन गर्ने सरकारको तयारी
कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुक सहित पूर्व असइ पक्राउ
अछाममा राष्ट्रिय योग दिवस मनाइयो
सरकारले भूकम्प र बाढीपहिरो पीडितका घर पुनर्निर्माण गर्ने
माघे सक्रान्तीको अवसरमा कैलालीको गोदावरीमा भक्तजनको घुईचो

धेरै कमेन्ट गरिएको

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

swayam-sebika

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु

saman-baramad-godawari

गोदावरीबाट भन्सार छलीका सामान बरामद

HPV-Vaccine

कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने

cropped-cropped-khabar-raftar-2.png

स्वास्थ्य सेवालाई सहज र पहुँच युक्त बनाऔ

Polish_20250114_180203772_1

सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीद्वारा २ लाख असुली

haraiya-2

हरैयामा पीपीपी मोडलबाट सेज सञ्चालन गर्ने सरकारको तयारी

Kha-22025-01-13-08-33-11

कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुक सहित पूर्व असइ पक्राउ

ac

अछाममा राष्ट्रिय योग दिवस मनाइयो