"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

विभिन्न निर्णयहरु गर्दै जनपत्रकार संगठन नेपालको सचिबालय बैठक सम्पन्न

No data was found

Khabar Raftar

फागुन १३ नवलपरासी । जनपत्रकार संगठन नेपालको सचिबालय बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघमा देखिएको सदस्यता वितरणमा देखिएको विभेद समाधानका लागी थप दबावमुलक आन्दोलन गर्ने निर्णय गर्दै सचिबालय बैठक सम्पन्न भएको हो । शुक्रबार जनपत्रकार संगठन नेपालको केन्द्रीय सचिवालय समितिको बैठक नवलवपरासीको बर्दघाट मिलनचोकमा महासंघमा केही निश्चित संगठनको सिण्डिकेट कायम देखिएको र साना संगठनको कुरा नसुन्ने प्रवृति देखिएकोले आन्दोलनमा जाने निर्णय गदैैैै सम्पन्न भएको हो ।

बैठकले उपत्यका प्रदेशले महासंघ विरुद्ध गरेको संघर्षको कार्यक्रमले केही सफलता प्राप्त गरे पनि अझै दबाव नपुगेको निश्कर्ष निकाल्दै केन्द्रीय तहबाटै नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा संघर्षका गर्ने निर्णय गरेको हो । पत्रकार महासंघले नयाँ सदस्यताको आवेदन फारम माग गरे पछि आफ्नो संगठनका धेरैजसो क्रियाशिल पत्रकारहरुले आवेदनहरु दिएको र मापदण्ड पुग्दा पनि रोकेर राखेकाले त्यसका विरुद्ध आन्दोलन गर्ने निर्णय गरिएको हो ।

त्यसैगरी उपत्यका प्रदेशमा सबै संगठनका आवेदनहरु रोकिएकाले तालाबन्दी गर्नु परेको र केही सकारात्मक कामहरु भएको बैठकले निष्कर्ष निकालेको छ । बैठकले महासंघको आगामी चुनावमा देशभर उम्मेदवार दिने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले प्रत्येक प्रदेश तहमा पनि महासंघको चुनावमा लड्ने उम्मेदवारहरुको तयारी गर्ने,एक अर्कोसंगठनसंग छलफल तथा सहकार्य गर्ने गरी टिमहरु बनाउने निर्णय गरेको छ ।

बैठकले संगठनलाई सुदृढ तथा विस्तार गर्ने, अन्तरक्रिया, तालिम तथा प्रशिक्षण गर्ने,उत्पादन,प्रकाशनका कामहरुमा निरन्तरता दिर्ने लगायतका विभिन्न निर्णय गरेको छ । बैठकमा सहभागी अधिकांस सचिबालय सदस्यहरुले केन्द्रीय समितिका सदस्यहरुले जनपत्रकार संगठनले आगामी महासंघको चुनावमा सशक्त रुपमा उभिनु पर्ने र निश्चित संगठनको सिण्डिकेट तोड्नु पर्ने सुभाव दिएका थिए । संगठनका अध्यक्ष शेरवहादुर विश्वकर्माले संगठलाई सुदृढ गर्दै आगामी महासंघको चुनावमा मिल्ने शक्तिसंग सहकार्य गरेर जानु पर्ने र त्यसका लागि तयारीमा लाग्न निर्देशन दिएका थिए ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन