"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीको सुर्नया ५ मा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको एक्सटेन्सन काउण्टर सञ्चालन

No data was found

Khabar Raftar

मंसिर २० बैतडी । बैतडीको सुर्नयामा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको एक्सटेन्सन काउण्टर सञ्चालन भएको छ । बुधवारबाट सुर्नया गाउँपालिका वडा नम्बरं ५ मा बैंकको एक्सटेन्सन काउण्टर सञ्चालन भएको हो ।

गाउँपालिका अध्यक्ष अम्मर बहादुर कुँवर र उपाध्यक्ष मञ्जु बोहराले शाखा कार्यालयको उद्धघाटन गरेका हुन् । सर्वसाधारणको घर आँगन सम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा प्रदान गर्न नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष अम्मर बहादुर कुँवरले बताए ।

सञ्चालनमा आएको शाखा कार्यालयले स्थानीय नागरिकहरुको सेवामा पहुँच वृद्धि भएको उनले बताए । पालिकाको केन्द्रमा स्थापना भएको एक्सटेन्सन काउण्टरबाट सम्पूर्ण बैंकिङ सेवा प्रवाह हुने नेपाल इन्भेष्टमेण्ट मेगा बैंक सतबाँझका प्रमुख गोबिन्द बहादुर विष्टले जानकारी दिए ।

सेवाग्राहीको बढ्दो चाप र सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले पालिकाको केन्द्रमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । यसबाट बैंकको पहुँच भन्दा टाढा रहेका नागरिकहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।

भर्खरै

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार
दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान

Death-body-900px

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते