"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

संगम सहकारीको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

No data was found

Khabar Raftar

असोज ०६ धनगढी । अत्तरियामा रहेको संगम बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार औपचारीक कार्यक्रमका बिच संस्थाको साधारण सभा सम्पन्न भएको हो । संस्थाका संस्थापक अध्यक्ष चन्द्र बहादुर बिष्टको सभापतित्वमा आयोजित कार्यक्रमका अतिथि गोदावरी नगरपालिकाका उपप्रमुख शारदा रोकायाले कार्यक्रममा बोल्दै सहकारीहरुले नागरिकलाई स्वरोजगार बनाएको बताईन ।

उनले सहकारीका माध्यमबाट नागरिकहरुले विभिन्न आय आर्जन मुलक कार्यहरु गरी स्वरोजगार बनेको बताईन । सहकारीहरुले न्यून आम्दानी भएका नागरिकहरुलाई आय आर्जनका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने कार्य गरिरहेको बताउदै उनले सहकारीहरुले नगरभित्र एकदमै राम्रो काम गरिरहेकाले नगरका तर्फबाट हरेक सामाजिक कार्यमा सहयोग रहने बताईन ।

२०७५ साल पुष महिनामा स्थापना भएको सहकारीले छोटो समयमा नै प्रगती गर्न सफल भएको संस्थाका कार्यकारी प्रमुख अमर कुँवरले जानकारी दिए । उनले ६ लाख शेयरपुँजी र ३२ जना शेयरसदस्यबाट सुरु भएको सहकारीमा हाल ९० लाख ३० हजार शेयरपुँजी रहेको बताए । आर्थिक वर्ष २०७९÷०८० को असार मसान्त सम्म ७ सय ३२ जना शेयरसदस्यहरु रहेको उनले बताए ।

कैलालीको अत्तरियामा प्रधान कार्यालय रही कैलालीकै धनगढी र कञ्चनपुरको गुलरियामा गरी २ वटा सेवा केन्द्रहरु सञ्चालनमा रहेको सहकारीले आर्थिक वर्ष २०७९÷०८० मा १४ लाख ८६ हजार ४ सय १७ रुपैया खुद नाफा कमाउन सफल भएको छ । उक्त आर्थिक वर्षसम्म संस्थाले १० करोड ३१ लाखको कारोबार गरिसकेको छ । विशिष्ठ अतिथिमा राष्ट्रिय सहकारी बैंक धनगढी शाखा प्रमुख कृष्ण रावल रहेको कार्यक्रममा विभिन्न विधामा संस्थाका सदस्यहरुलाई सम्मानित गरिएको थियो ।

भर्खरै

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार
दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान

Death-body-900px

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते