जेठ १८ काठमाडौं । बिहिबार देशभर ४ जनामा कोभिड १९ कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार २४ घन्टामा ७ सय ४० वटा नमूनाको परिक्षण गरिएकोमा ४ जनामा कोरोना संक्रमर्णको पुष्टि भएको हो ।
त्यसैगरी ४ जना संक्रमित संक्रमण मुक्त पनि भएका छन्। दैनिक संक्रमण घट्दै गएको समयमा नेपालमा कोभिडका सक्रिय संक्रमित पनि घट्दै गएका छन्। हाल देशभर जम्मा २२ जना कोभिडका सक्रिय संक्रमित रहेको स्वाश्थ्य मन्त्रालयले जनाएको छ ।
Post Views: 158


