"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीका दुई वटा क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

No data was found

Khabar Raftar

चैत्र ८ बैतडी । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बैतडीका दुई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन अनिश्चित भएको छ। सिगास शिक्षा क्याम्पस, गाँजरी र बैतडी शिक्षा क्याम्पस, शाहीलेकमा स्ववियु निर्वाचन अनिश्चित भएको हो।

त्रिविले चैत ५ गते निर्वाचनको मिति तोके पनि विवादका कारण निर्वाचन हुन नसकेका यी दुई क्याम्पसमा मनोनयन दर्ता भए पनि विद्यार्थी संगठनबीचको विवादले स्ववियु निर्वाचन स्थगित भएको थियो। यी दुई क्याम्पसमा कहिले निर्वाचन हुने भन्ने टुंगो लागेको छैन।

सिगास शिक्षा क्याम्पसमा मनोनयनका दिन नेविसंघको मात्रै मनोनयन परेको भन्दै अनेरास्ववियुले क्याम्पसलाई पत्र पठाएको थियो। मनोनयनको दिन नेविसंघ तर्फबाट मात्रै उम्मेदवारी परेको र पछि अनेरास्ववियुले क्याम्पसलाई पत्र पठाए पछि निर्वाचन स्थगित भएको सिगास शिक्षा क्याम्पसका प्रमुख राजेन्द्रसिंह धामीले जानकारी दिए।

नेविसंघले मनोनयनकै आधारमा विजयी भएको घोषणा गर्न माग गरेको छ भने अनेरास्ववियुले निर्वाचन प्रक्रिया फेरि थाल्न भनेपछि यहाँ विवाद भएको हो। बैतडी शिक्षा क्याम्पसमा निर्वाचन समितिले निर्देशिका विपरीत काम गरेको भन्दै नेविसंघले तालाबन्दी गरेपछि निर्वाचन स्थगित गरिएको थियो।

अन्तिम समयसम्म पनि विद्यार्थी संगठनबीच छलफल गरिए पनि सहमति हुन नसक्दा निर्वाचन स्थगित भएको बैतडी शिक्षा क्याम्पसका प्रमुख हर्क चन्दले जानकारी दिए। अब नयाँ निर्वाचन कहिले हुने भन्ने टुंगो नलागेको चन्दको भनाइ छ। श्रीकोट बहुमुखी क्याम्पस, पुर्चौडी बहुमुखी क्याम्पस, नवप्रभात संयुक्त क्याम्पस र सेटीगाउँ बहुमुखी क्याम्पसमा भने आइतबार निर्वाचन सम्पन्न् भइसकेको छ।

भर्खरै

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार
दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान

Death-body-900px

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते