"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरमा १६ लाख बराबरको पटाका बरामद

No data was found

Khabar Raftar

असोज २१ कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाख बराबरको अवैध पटाका बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मङ्गलबार बेदकोट नगरपालिका वडा नम्बर–७ स्थित गाउजीबाट १६ लाख ८७ हजार मूल्यबराबरको पटाका बरामद गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी गराखए ।

विशेष सूचनाका आधारमा लुकाइछिपाइ राखेको पटाका बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चाडपर्व नजिकिँदै गर्दा प्रहरी सीमानाकामा निगरानी बढाएको छ । प्रहरीले भारतसँग जोडिएको गड्डाचौकी नाका, महेन्द्रनगर बसपार्क लगायतका स्थानमा नागरिक सहायता कक्ष समेत स्थापना गरेको छ ।

भर्खरै

कञ्चनपुरको लालझाडी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत सार्कीको विदाई
हवाई भाडा घटाउन माग गर्दै कैलाली उद्योग वाणिज्य संघद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सुदूरपश्चिम प्रदेशका ८६ प्रतिशत बालबालिका आधारभूत सेवाको पहुँचबाट वञ्चित
बाजुराको मैतोलाबासीको केरा खेती प्रति आकृषण बढ्दै
सुदूरपश्चिम प्रदेशका आठ वटा स्थानमा सुपथ मूल्य पसल सञ्चालन
कैलालीबाट भन्सार छलीका सामान सहित २ जना पक्राउ
सुदूरपश्चिम प्रदेश सभा बैठक २४ गतेसम्मका लागि स्थगित
बाजुराको धिम गाउँका सात जना अझै सम्पर्कविहीन
अछाम्मा अरिङ्गालको टोकाईबाट एक जनाको मृत्यु
दार्चुलाको मार्मामा एनसेलको नयाँ टावर सहित फोरजी सेवा प्रदान

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको लालझाडी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत सार्कीको विदाई

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

f1c39806-197e-4ee3-8fda-6bfea1eb9c8d

कञ्चनपुरको लालझाडी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत सार्कीको विदाई

e8a23f10-bf22-4604-a25a-47a66fc515d6

हवाई भाडा घटाउन माग गर्दै कैलाली उद्योग वाणिज्य संघद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ec98f527-b293-42ff-85ac-bfb99305fa7e

सुदूरपश्चिम प्रदेशका ८६ प्रतिशत बालबालिका आधारभूत सेवाको पहुँचबाट वञ्चित

f107d59c-4eb0-468a-9c38-fe0bca0458a0

बाजुराको मैतोलाबासीको केरा खेती प्रति आकृषण बढ्दै

4d9fafbf-9a24-43d1-b9ec-051653b71e89

सुदूरपश्चिम प्रदेशका आठ वटा स्थानमा सुपथ मूल्य पसल सञ्चालन

pakrau1681358955-1763635634

कैलालीबाट भन्सार छलीका सामान सहित २ जना पक्राउ

pradesh-sava

सुदूरपश्चिम प्रदेश सभा बैठक २४ गतेसम्मका लागि स्थगित

भोटेकोशीमा  आएको  बाढी
रसुवा, १० भदौः
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिकामा रहेका प्रभावित क्षेत्र । तस्बिर/ रासस

बाजुराको धिम गाउँका सात जना अझै सम्पर्कविहीन