"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट ३ लाख अबैध सामान बरामद

No data was found

Khabar Raftar

असोज १४ धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले ३ लाख ५७ हजार ४ सय रुपैयाँ बराबरका भन्सार छलीका सामान तथा बाख्रा बरामद गरेको छ । कैलालीका विभिन्न स्थानबाट मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली गरी ल्याइएका सुर्ती, खेलौना, सुटपिस, कट्टु, पटका लगायतका सामान बरामद
गरेको हो ।

बरामद सामानको अन्दाजी मूल्य १ लाख ७१ हजार ९ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ । त्यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–३ भाँसीबाट २५ हजार ५ सय रुपैयाँ बराबरका किराना लगायतका सामान बरामद गरिएको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले मंगलबार बेलुकी बेवारिसे अवस्थामा ती सामान फेला पारेको हो ।

त्यसैगरी, भीमदत्त नगरपालिका वडा नम्बर–११ भुजेलाबाट भारततर्फ भन्सार छली गरी लैजाँदै गरेका १ लाख ६० हजार रुपैयाँ बराबरका बाख्रा पनि प्रहरीले बरामद गरेको छ । मंगलबार साँझ इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको टोलीले बेवारिसे अवस्थामा बाख्रा फेला पारेको हो । बरामद सामान तथा बाख्रा मध्ये बाख्रालाई आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाइएको प्रहरीले जनाएको छ ।

भर्खरै

कैलालीको गौरीगंगामा विद्यालयमा जातीय विभेद गरेको आरोपमा तीन जना शिक्षक पक्राउ
सुदूरपश्चिम प्रदेशमा वन्यजन्तु अपराध नियन्त्रण कार्य प्रभावकारी बन्दै
दार्चुलाको ओजिगाड खोलामा निर्माण गरिएको झोलुङ्गे पुल प्रयोगविहीन
कञ्चनपुरबाट भारततर्फ लैजाँदै गरेका ७० हजार मूल्यका बाख्रा नियन्त्रणमा
कैलालीबाट लागूऔषध सहित छ जना पक्राउ
जुवाखालबाट बरामद सरकारी मोटरसाइकल वडा अध्यक्ष थापाका साथीले लिएको पाईयो
सेती प्रादेशिक अस्पतालमा तीन साता देखि सिटीस्क्यान बन्द हुँदा, बिरामी समस्यामा
बैतडीमा स्क्रब टाइफसका बिरामी बढे
बझाङको सुर्मा गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते
कांग्रेस कैलालीका सचिव सुनार १५ औँ महाधिवेशन प्रतिनिधिमा अत्याधिक मतसहित निर्वाचित

धेरै कमेन्ट गरिएको

कैलालीको गौरीगंगामा विद्यालयमा जातीय विभेद गरेको आरोपमा तीन जना शिक्षक पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

pakrau-teacher

कैलालीको गौरीगंगामा विद्यालयमा जातीय विभेद गरेको आरोपमा तीन जना शिक्षक पक्राउ

images

सुदूरपश्चिम प्रदेशमा वन्यजन्तु अपराध नियन्त्रण कार्य प्रभावकारी बन्दै

ojigad jhopu

दार्चुलाको ओजिगाड खोलामा निर्माण गरिएको झोलुङ्गे पुल प्रयोगविहीन

bakhara_0

कञ्चनपुरबाट भारततर्फ लैजाँदै गरेका ७० हजार मूल्यका बाख्रा नियन्त्रणमा

pakrau1681358955-1763635634

कैलालीबाट लागूऔषध सहित छ जना पक्राउ

sarakari-motercycle

जुवाखालबाट बरामद सरकारी मोटरसाइकल वडा अध्यक्ष थापाका साथीले लिएको पाईयो

seti-pradeshik-aspatal-750x430-1

सेती प्रादेशिक अस्पतालमा तीन साता देखि सिटीस्क्यान बन्द हुँदा, बिरामी समस्यामा

baitadi swasthya

बैतडीमा स्क्रब टाइफसका बिरामी बढे