"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गोदावरीका प्रमुख प्रशासकीय अधिकृत बिनाडीको सरुवा

No data was found

Khabar Raftar

असोज १४ धनगढी । कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीको सरुवा भएको छ । उनले बर्दियाको गुलरिया स्थित भूमि व्यवस्थापन कार्यालयमा सरुवा भएको हो । विनाडी २०८१ चैत महिनामा गौरीगंगाबाट गोदावरी नगरपालिकामा सरुवा भएर आएका थिए ।

करिब डेढ वर्ष पछि सरुवा भएका विनाडीलाई बुधवार एक कार्यक्रमका बिच बिदाइ गरिएको छ । नगरपालिकामा कार्यरत जनप्रतिनिधि, शाखा प्रमुख तथा कर्मचारीहरूले बिनाडीलाई फूल माला र मायाको चिनो सहित बिदाइ गरेका हुन् ।

नगर प्रमुख वीरेन्द्र भट्ट, उपप्रमुख शारदा देवी रोकाया, शिक्षा शाखा प्रमुख तथा उपसचिव हरिस पन्त लगायत जनप्रतिनिधि र कर्मचारीहरूले बिनाडीलाई मायाको चिनो प्रदान गर्दै आगामी कार्यकालका लागि शुभकामना दिएका थिए ।

नगर प्रमुख वीरेन्द्र भट्टले बिनाडीले गोदावरी नगरपालिकामा रहँदा प्रशासनिक कामलाई व्यवस्थित बनाउन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन पु¥याएको योगदानको प्रशंसा गरे । उनले सरुवा नियमित प्रशासनिक प्रक्रिया भए पनि सहकार्यका क्रममा बनेका आत्मीय सम्बन्ध र सम्झनाहरू सधैँ स्मरणीय रहने बताए ।

उपप्रमुख शारदा देवी रोकायाले पनि बिनाडीको कार्यकालमा भएको सहकार्यप्रति धन्यवाद व्यक्त गर्दै नयाँ जिम्मेवारीमा थप सफलता मिलोस् भन्ने शुभकामना दिइन् । बिदाइ कार्यक्रममा बिनाडीले आफूलाई कार्यसम्पादनका क्रममा जनप्रतिनिधि, कर्मचारी तथा सहकर्मीबाट प्राप्त सहयोग र सहकार्य प्रति आभार व्यक्त गरेका थिए ।

भर्खरै

कैलालीको गौरीगंगामा विद्यालयमा जातीय विभेद गरेको आरोपमा तीन जना शिक्षक पक्राउ
सुदूरपश्चिम प्रदेशमा वन्यजन्तु अपराध नियन्त्रण कार्य प्रभावकारी बन्दै
दार्चुलाको ओजिगाड खोलामा निर्माण गरिएको झोलुङ्गे पुल प्रयोगविहीन
कञ्चनपुरबाट भारततर्फ लैजाँदै गरेका ७० हजार मूल्यका बाख्रा नियन्त्रणमा
कैलालीबाट लागूऔषध सहित छ जना पक्राउ
जुवाखालबाट बरामद सरकारी मोटरसाइकल वडा अध्यक्ष थापाका साथीले लिएको पाईयो
सेती प्रादेशिक अस्पतालमा तीन साता देखि सिटीस्क्यान बन्द हुँदा, बिरामी समस्यामा
बैतडीमा स्क्रब टाइफसका बिरामी बढे
बझाङको सुर्मा गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते
कांग्रेस कैलालीका सचिव सुनार १५ औँ महाधिवेशन प्रतिनिधिमा अत्याधिक मतसहित निर्वाचित

धेरै कमेन्ट गरिएको

कैलालीको गौरीगंगामा विद्यालयमा जातीय विभेद गरेको आरोपमा तीन जना शिक्षक पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

pakrau-teacher

कैलालीको गौरीगंगामा विद्यालयमा जातीय विभेद गरेको आरोपमा तीन जना शिक्षक पक्राउ

images

सुदूरपश्चिम प्रदेशमा वन्यजन्तु अपराध नियन्त्रण कार्य प्रभावकारी बन्दै

ojigad jhopu

दार्चुलाको ओजिगाड खोलामा निर्माण गरिएको झोलुङ्गे पुल प्रयोगविहीन

bakhara_0

कञ्चनपुरबाट भारततर्फ लैजाँदै गरेका ७० हजार मूल्यका बाख्रा नियन्त्रणमा

pakrau1681358955-1763635634

कैलालीबाट लागूऔषध सहित छ जना पक्राउ

sarakari-motercycle

जुवाखालबाट बरामद सरकारी मोटरसाइकल वडा अध्यक्ष थापाका साथीले लिएको पाईयो

seti-pradeshik-aspatal-750x430-1

सेती प्रादेशिक अस्पतालमा तीन साता देखि सिटीस्क्यान बन्द हुँदा, बिरामी समस्यामा

baitadi swasthya

बैतडीमा स्क्रब टाइफसका बिरामी बढे