"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सार्बजनीक यातायातलाई सहज बनाउन सक्रिय हो

No data was found

Khabar Raftar

औनेपालीहरुको माहन चा“ड दशै आउन लागेको छ । दशैको समयमा यात्रुहरुले समस्या झेल्दै आएका छन । सार्वजनिक यातायातमा कोचाकोच गरेर यात्रुहरुलाई यातायात ब्याबसायीहरुले दुख दिने काम हुदै आएका छन । टिकट काट्दा धेरैलाई एउटै सिट नम्बरको टिकट काट्ने र महंङगो भाडा तीरेर मुडामा बसेर लामो यात्रा गर्नु पर्ने बाध्यता छ । तयती मात्र होईन यात्रुहरु धेरै हु“दा दुर्घटनाको समेत जोखिम बढ्ने गरेको छ ।

त्यसैले सम्बन्धीत निकायले समयमै यस्ता विषयमा ध्यान दिन जरुरी छ । हैरानी खेपिरहेका यात्रुहरुलाई सहज रुपमा यात्रा गर्ने बाताबरण बनाउन जरुरी छ । त्यती मात्र होईन दशैमा भाडा बढाउने हवाई यातायातलाई पनि सम्बन्धीत नीकायले नियमन गर्न जरुरी छ । अरुबेला भन्दा दशैको समयमा बढी भाडा लीने हवाई यातायातलाई पनि कारबाही गर्न आवश्यक छ । कमाउन सकिन्छ भन्ने उदेश्यले जती पनि भाडा लीन बन्द गरिनु पर्छ ।

नियमनकारी निकायहरूले जिम्मेवारीका साथ नियमनगरी गलत गर्नेलाई कारबाही गर्न जरुरी छ । सरकारले दशैको समयमा हुन सक्ने लुटलाई ध्यानमा राखेर त्यस्ता ब्याबसायीहरुलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ । सरकारले नागरिकको सुरक्षा र सहजीकरणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न जरुरी छ । यात्रु बोकेर आम्दानी गर्नेहरूले यात्रुप्रतिको असहजतालाई पनि ध्यान दिन जरुरी छ । यात्रुहरुलाई गन्तब्य सम्म पु¥याउन सहज भूमीका निर्बाह गर्न जरुरी छ ।

विशेषगरी सरकारले यात्रुको सुरक्षाको विषयमा ध्यान दिन जरुरी छ । नियमन गर्नुका साथै राज्यको नियम मीच्नेलाई कारबाहीको दायरामा ल्याउन सके यात्रुहरूले भोग्दै आएको समस्याको अन्त्य हुने छ । यसका साथै दुर्घटना न्यूनीकरणमा पनि सहयोग पुग्ने छ । तसर्थ सार्बजनीक यातायातलाई सहज बनाउन कडाईकासाथ कानुनको पालना गर्न जरुरी छ । सार्बजनीक यातायातलाई सहज बनाउन सक्रिय हुन जरुरी छ ।

भर्खरै

कैलालीको गौरीगंगामा विद्यालयमा जातीय विभेद गरेको आरोपमा तीन जना शिक्षक पक्राउ
सुदूरपश्चिम प्रदेशमा वन्यजन्तु अपराध नियन्त्रण कार्य प्रभावकारी बन्दै
दार्चुलाको ओजिगाड खोलामा निर्माण गरिएको झोलुङ्गे पुल प्रयोगविहीन
कञ्चनपुरबाट भारततर्फ लैजाँदै गरेका ७० हजार मूल्यका बाख्रा नियन्त्रणमा
कैलालीबाट लागूऔषध सहित छ जना पक्राउ
जुवाखालबाट बरामद सरकारी मोटरसाइकल वडा अध्यक्ष थापाका साथीले लिएको पाईयो
सेती प्रादेशिक अस्पतालमा तीन साता देखि सिटीस्क्यान बन्द हुँदा, बिरामी समस्यामा
बैतडीमा स्क्रब टाइफसका बिरामी बढे
बझाङको सुर्मा गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते
कांग्रेस कैलालीका सचिव सुनार १५ औँ महाधिवेशन प्रतिनिधिमा अत्याधिक मतसहित निर्वाचित

धेरै कमेन्ट गरिएको

कैलालीको गौरीगंगामा विद्यालयमा जातीय विभेद गरेको आरोपमा तीन जना शिक्षक पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

pakrau-teacher

कैलालीको गौरीगंगामा विद्यालयमा जातीय विभेद गरेको आरोपमा तीन जना शिक्षक पक्राउ

images

सुदूरपश्चिम प्रदेशमा वन्यजन्तु अपराध नियन्त्रण कार्य प्रभावकारी बन्दै

ojigad jhopu

दार्चुलाको ओजिगाड खोलामा निर्माण गरिएको झोलुङ्गे पुल प्रयोगविहीन

bakhara_0

कञ्चनपुरबाट भारततर्फ लैजाँदै गरेका ७० हजार मूल्यका बाख्रा नियन्त्रणमा

pakrau1681358955-1763635634

कैलालीबाट लागूऔषध सहित छ जना पक्राउ

sarakari-motercycle

जुवाखालबाट बरामद सरकारी मोटरसाइकल वडा अध्यक्ष थापाका साथीले लिएको पाईयो

seti-pradeshik-aspatal-750x430-1

सेती प्रादेशिक अस्पतालमा तीन साता देखि सिटीस्क्यान बन्द हुँदा, बिरामी समस्यामा

baitadi swasthya

बैतडीमा स्क्रब टाइफसका बिरामी बढे