"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

No data was found

Khabar Raftar

चैत्र २६ धनगढी । नेपाल पत्रकार महासंघ कैलाली शाखा सरकारको विज्ञापन नीति विरुद्ध आन्दोलीत भएको छ । सरकारी सूचना तथा विज्ञापनहरू सरकारी सञ्चार माध्यम मार्फत मात्र प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिइएको प्रति नेपाल पत्रकार महासंघ कैलाली शाखा आन्दोलीत भएको हो ।

बिहीबार आयोजित सरोकारवालासँगको छलफलले उक्त परिपत्र तत्काल सच्याउन सरकारसँग माग गर्ने निर्णय गरेको छ । पत्रकारहरूले यो निर्णयले स्वतन्त्र सञ्चार माध्यममा नकारात्मक असर पार्ने र निजी मिडियाको अस्तित्वमै चुनौती सिर्जना गर्ने निष्कर्ष निकालेका छन् ।

सरकारलाई दबाब दिन प्रधानमन्त्री, सञ्चार मन्त्री तथा सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसभा सदस्यहरूलाई मोबाइल सन्देश पठाउने कार्यक्रम समेत तय गरिएको छ । ’सरकारी विज्ञापन सबैलाई बराबरी, निजी मिडियाको सम्बद्र्धन गरौँ, श्रमजीवी पत्रकारको रोजीरोटी नखोसियोस्’ भन्ने माग सहित सन्देश पठाउन महासंघले आफ्ना सदस्यहरूलाई आग्रह गरेको छ ।

शाखा अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा सम्पन्न उक्त छलफलमा केन्द्रीय तथा प्रदेश समितिका पदाधिकारी, पूर्वपदाधिकारी, पूर्वअध्यक्ष तथा कैलालीका विभिन्न सञ्चार माध्यमका सम्पादकहरूको सहभागिता रहेको थियो ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण