"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुर कारागारमा झडप पछि १५ जना कैदीबन्दी स्थानान्तरण

No data was found

Khabar Raftar

चैत्र २६ कञ्चनपुर । कञ्चनपुर कारागारमा कैदीबन्दी बीच झडप भएपछि १५ जनाको स्थानान्तरण गरिएको छ । बुधबार आपसी मनमुुटावको विषयमा दुई पक्षबीच झडप हुँदा पाँच जना घाइते भएपछि १५ जनाको स्थानान्तरण गरिएको हो । झडपमा परी घाइते भएका तीन जना सहित १५ जनालाई बुधबार नै नौबस्ता कारागार बाँके स्थानान्तरण गरिएको कञ्चनपुर कारागार प्रशासनले जानकारी गराएको हो ।

जेलर हेमन्ती साउँदले स्थानान्तरणको प्रक्रिया पु¥याएर नौबस्ता सरुवा गरिएको जानकारी गराईन । बुधबारको झडपमा घाइते भएका भुवन नाथ, भुवन ऐर र प्रकाश घरेडी सहितका १५ जनालाई नौबस्ता पठाइएको उनले बताईन । झडपका क्रममा घाइते भएका अन्य दुुई जना दाजुु दमाई र आयुश बम कञ्चनपुरमै रहेको उनले बताईन ।

महाकाली प्रादेशिक अस्पतालमा उपचार पछि उनीहरु पनि डिस्चार्ज भइसकेका छन् । कञ्चनपुर कारागारमा यसअघि गत पुसमा कैदीबन्दी बीच झडप भएको थियो । कारागार भित्र बाहिरबाट मदिरा तथा लागूऔषध भित्र्याउने र महंगोमा कारोबार गरेको विषयमा कारागार चौकीदार र नाइकेबीच विवाद भएको थियो । सोही विवादका क्रममा झडप भएको बताइएको छ । जेलर साउदले भने बुुधबारको झडपको कारण ‘आपसी विवाद’ भएको बताएकी छिन । अन्य कुरा सुनिए पनि पुष्टि हुन नसकेको उनले बताएकी छिन ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण