"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैदेशिक रोजगारलाई सहज बनाऔ

No data was found

Khabar Raftar

विदेश भन्ने वित्तीकै मान्छेहरु हुरुक्क हुने गरेका छन । छोटो समयमा मोटो रकम कमाउने उदेश्यले विदेश जान चाहनेहरु ठगीने गरेका छन । दलालहरुलाई लाखौ रुपैया बुझाएर विदेश उड्ने सपना बोकेका कयौ ब्याक्तिहरु ठगीए पछि घर न घाटका भएका छन । प्राय आफन्त र चिनजानकै मान्छेहरुबाट ठगीने गरेका उदाहरणहरु छन । यस्तो अबश्थामा सबैले सचेत हुन जरुरी छ । सचेत नभएकै कारण दलालहरुको पछि लागेर पास्पोर्टसंगै ठूलो रकम गुमाउनु परेको अबश्था छ ।

अझै कतीपयलाई त विदेश भन्दै नेपाल भित्रै उडाईएका उदाहरणहरु पनि छन । २०२८ सालमा श्रम विभागको गठन भए पछि उद्योग मन्त्रालय अन्तर्गत रहेको श्रम विभागलाई २०३८ सालमा श्रम मन्त्रालय बनाए पछि त्यसैको मातहतमा राखेर वैदेशिक रोजगार ऐन, २०४२ जारी गरेर विभागको कार्यक्षेत्र विस्तार गरी २०५६ सालमा श्रम विभागको नाम श्रम तथा रोजगार प्रवद्र्धन विभाग कायम गरिएको छ । विभागले सम्पादन गर्दै आएको वैदेशिक रोजगार सम्बन्धी कार्यको जटिलता र कार्यचापले गर्दा वैदेशिक रोजगार ऐन २०६४ मा वैदेशिक रोजगार सम्बन्धी मामला हेर्ने छुट्टै वैदेशिक रोजगार विभागकाको स्थापना गरिएको छ ।

तर पनि बैदेशिक रोजगारीको नाम्मा ठगीनेहरुले न्याय नपाएको अबश्था छ । हुन त उनीहरुले तीरेको रकमका कतीपय प्रमाणहरु पनि नभएकाले समस्या हुने गरेको छ । कतीपय नेपालमै पैसा तीरेर ठगीएका छन भने कतीपय विदेश उडे्र पनि काम नपाएर ठगीएका छन । अर्थात भिजीट भिसामा पठाएर ठग्ने काम भएका छन ।

यस्तो अबश्थामा पनि विगतका सरकारले केही गर्न नसक्नु दुखद विषय हो । वैदेशिक रोजगार सम्बन्धी ऐन, नियम, निर्देशिका,कार्यप्रणाली सम्बन्धी नीतिगत कार्य हु“दा हुदै पनि त्यसको जानकारी नहुनु नगराउनु दुखद विषय हो । वैदेशिक रोजगार सम्बन्धी गन्तव्य मुलुकस“ग श्रम सम्झौता सम्बन्धी कार्य,सरोकारवाला राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थासँग सहकार्य गरी आफ्ना नागरिकहरुको सुरक्षा गर्न देश सक्षम हुन सक्नु पर्छ ।

अहिलेको सरकारले वैदेशिक रोजगार र अन्तर्राष्ट्रिय आप्रवासन सम्बन्धमा समन्वय र सहकार्य गरी समस्याको समाधान गर्न जरुरी छ । नेपालमै च्याउ जस्तै उम्रेका वैदेशिक रोजगार व्यवसायको इजाजत पत्र, नविकरण जस्ता कार्यहरुको बेला बेलामा अनुगमन गर्न जरुरी छ । वैदेशिक रोजगार अभिमुखीकरण सम्बन्धी तालिम प्रदान गरी नागरिकह्रुलाई सक्षम बनाउन जरुरी छ । बैदेशिक रोजगारीको नाम्मा हुने ठगी रोक्न कारबाही गर्न जरुरी छ । बैदेशिक रोजगारलाई सहज बनाउन जरुरी छ ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण