"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

No data was found

Khabar Raftar

चैत्र २५ धनगढी । कैलालीमा जबरजस्ती करणीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर– ८ सोनपुर बस्ने ३० वर्षीय कासिम अलि जागालाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा मंगलबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी गराएको हो ।

भर्खरै

कैलालीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
दार्चुलाको घट्टेखोलामा हर्क साम्पाङले गरे,झोलुङ्गे पुलको शिलान्यास
सुदूरपश्चिमको आर्थिक अवस्था कमजोर, गरिबी दरमा वृद्धि
सरकारको विज्ञापन प्रतिबन्ध विरुद्ध धनगढीमा पत्रकार महासंघको छलफल
सार्वजनिक यातायात र ढुवानी भाडामा वृद्धि
कैलालीका किसान यस वर्ष कम मूल्यमा गहुँ बेच्न बाध्य, समर्थन मूल्य तोक्न आग्रह
शिवनाथका ६ ओटै वडामा आँखा शिविर सञ्चालन गरिने
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पठनपाठन सुरु हुने
कञ्चनपुरको शुक्लाफाँटामा विद्यालय सुधार अभियान सुरु
कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते

धेरै कमेन्ट गरिएको

कैलालीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

pakrau-1

कैलालीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

pul-1775579969

दार्चुलाको घट्टेखोलामा हर्क साम्पाङले गरे,झोलुङ्गे पुलको शिलान्यास

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिमको आर्थिक अवस्था कमजोर, गरिबी दरमा वृद्धि

InShot_20260408_170232864

सरकारको विज्ञापन प्रतिबन्ध विरुद्ध धनगढीमा पत्रकार महासंघको छलफल

bus2021-0

सार्वजनिक यातायात र ढुवानी भाडामा वृद्धि

gahu

कैलालीका किसान यस वर्ष कम मूल्यमा गहुँ बेच्न बाध्य, समर्थन मूल्य तोक्न आग्रह

Shibnath-Shibir-1775637812

शिवनाथका ६ ओटै वडामा आँखा शिविर सञ्चालन गरिने

geta-university

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पठनपाठन सुरु हुने