"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दार्चुलाको घट्टेखोलामा हर्क साम्पाङले गरे,झोलुङ्गे पुलको शिलान्यास

No data was found

Khabar Raftar

चैत्र २५ दार्चुला । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दार्चुला पुगेर झोलुङ्गे पुलको शिलान्यास गरेका छन् । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर–२ दुम्लिङस्थित घट्टेखोलामा साम्पाङले झोलुङ्गे पुलको शिलान्यास गरेका हुन ।

नेपाल–भारत सीमामा पर्ने महाकाली नदीमा पुल निर्माणको चर्चा भइरहेका बेला सीमा नजिकैको घट्टेखोलामा पुल शिलान्यास गरिएको हो । साम्पाङको टोलीले श्रमदान मार्फत नै पुल निर्माण गर्ने योजना अघि सारेको जनाएको छ । व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीका अनुसार महाकाली नदीभन्दा केही सय मिटर टाढा रहेको आन्तरिक खोलामा पुल निर्माण गर्न लागिएको हो ।

उक्त स्थानमा यसअघि काठे पुल रहेको बताइएको छ । त्यसैगरी दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले पनि नेपालकै आन्तरिक खोलामा पुल निर्माणको शिलान्यास गरिएको बताएका छन ।

शिलान्यास कार्यक्रममा साम्पाङले आफू राजनीतिक उद्देश्य भन्दा माथि उठेर दार्चुलाबासीलाई राहत दिन पुल निर्माणमा जुटेको बताए । समस्या समाधानका लागि राईले महाकालीमा पुल निर्माण गर्ने भनेर प्रचार गरेर आर्थिक संकलन गरे पनि घट्टेखोलामा पुलको शिलान्याश गरेका हुन् ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण