"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नेपाल प्रहरीमा ६ सय ७ प्राविधिक पदमा भर्ना खुल्यो

No data was found

Khabar Raftar

चैत्र २० काठमाडौँ । नेपाल प्रहरीले ठूलो संख्यामा प्राविधिक जनशक्ति भर्ना गर्न दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग अन्तर्गत भर्ना छनौट शाखाले सूचना जारी गर्दै प्राविधिक प्रहरी समूहका विभिन्न उपसमूहतर्फ रिक्त पदहरू खुला प्रतियोगिता मार्फत समावेशी आधारमा पूर्ति गरिने जनाएको हो ।

जारी सूचना अनुसार सूचना प्रविधि निर्देशनालय, सञ्चार निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय, सवारी महाशाखा, केन्द्रीय विधि विज्ञान प्रयोगशाला तथा प्रहरी अस्पताल लगायतका निकायका लागि कुल ६ सय ७ जना नयाँ कर्मचारी नियुक्ति गरिने छ ।

प्राविधिक प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि चैत २५ गते देखि वैशाख २४ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । त्यसैगरी, प्राविधिक प्रहरी जवान पदका लागि चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म दरखास्त दिन सकिने उल्लेख गरिएको छ ।

भर्खरै

नेपाल प्रहरीमा ६ सय ७ प्राविधिक पदमा भर्ना खुल्यो
सभामुखमा डिपी अर्याल निर्विरोध, आइतबार औपचारिक घोषणा गरिने
सेती प्रादेशिक अस्पतालमा विरामीले उपचारमा सास्ती खेप्दै
सुप समावेशी आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
भ्रष्टाचारीलाइ कारबाही गरी भ्रष्टाचारको अन्त्य गरौ
सामुहिक बलात्कार पछि हत्या गरिएकी इनिशा विकको अन्त्येष्टि गरियो
एसईई परिक्षा सुरु भएसंगै उत्तरपुस्तिका परीक्षण पनि सुरु
कैलालीको मालपोत र यातायात कार्यालयबाट १२ जना पक्राउ
धनगढीबाट नगद सहित ८ जना जुवाडे पक्राउ

धेरै कमेन्ट गरिएको

नेपाल प्रहरीमा ६ सय ७ प्राविधिक पदमा भर्ना खुल्यो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

nepal-police-logo_0Yuw0OYJHK

नेपाल प्रहरीमा ६ सय ७ प्राविधिक पदमा भर्ना खुल्यो

c2fd734e-7b9c-40b1-bf99-54cf48b1353a

सभामुखमा डिपी अर्याल निर्विरोध, आइतबार औपचारिक घोषणा गरिने

seti-opd-line

सेती प्रादेशिक अस्पतालमा विरामीले उपचारमा सास्ती खेप्दै

IMG_3943

सुप समावेशी आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

Accident Npl1682907938

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

cropped-cropped-khabar-raftar-2.png

भ्रष्टाचारीलाइ कारबाही गरी भ्रष्टाचारको अन्त्य गरौ

1773300450-vySlp

सामुहिक बलात्कार पछि हत्या गरिएकी इनिशा विकको अन्त्येष्टि गरियो

Untitled

एसईई परिक्षा सुरु भएसंगै उत्तरपुस्तिका परीक्षण पनि सुरु