"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुप समावेशी आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

No data was found

Khabar Raftar

चैत्र २० धनगढी । कैलालीको अत्तरियामा रहेको सुप समावेशी आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग गरिएको छ । अत्तरियामा रहेको थ्रिडिभिएल बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडले विद्यालयलाई खाद्यान्न सहयोग गरेको हो ।

उद्यमशीलता र पारदर्शिताः सहकारीको अपरिहार्यता” भन्ने मुल नाराका साथ शुक्रबार ६९औ सहकारी दिवसको अवसरमा विद्यालयलाई खाद्यान्न सहयोग गरिएको सहकारीका अध्यक्ष दिपक ओझाले जानकारी गराए । फरक क्षमता भएका विद्यार्थीहरुको सम्मान स्वरुप खाद्यान्न सहयोग गरिएको उनले बताए ।

सुप समावेशी विद्यालयलाई प्रविधि मैत्री बनाउन आवश्यक रहेको बताउदै उनले विश्व प्रविधिमैत्री बन्दै गएको अबश्थामा फरक क्षमता भएका बालबालिकाहरुले कुर्चिमै बसेर पनि आयआर्जन गर्न सक्ने अवस्था सृजना गर्न आवश्यक भएको बताए ।

त्यसका लागि थ्रिडिभिएलले योजना बनाईरहेको उनले बताए । त्यसअघि सहकारीले ओलानीका क्यान्सर पिडित हेमन्त बडैलाको परिवारलाई पनि सहयोग गरेको उनले बताए ।

आर्थिक अवस्था कमजोर भएका बडैलाको परिवारलाई सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगत केही खाद्यान्न र आर्थिक सहयोग गरेको अध्यक्ष ओझाले जानकारी गराए ।

भर्खरै

नेपाल प्रहरीमा ६ सय ७ प्राविधिक पदमा भर्ना खुल्यो
सभामुखमा डिपी अर्याल निर्विरोध, आइतबार औपचारिक घोषणा गरिने
सेती प्रादेशिक अस्पतालमा विरामीले उपचारमा सास्ती खेप्दै
सुप समावेशी आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
भ्रष्टाचारीलाइ कारबाही गरी भ्रष्टाचारको अन्त्य गरौ
सामुहिक बलात्कार पछि हत्या गरिएकी इनिशा विकको अन्त्येष्टि गरियो
एसईई परिक्षा सुरु भएसंगै उत्तरपुस्तिका परीक्षण पनि सुरु
कैलालीको मालपोत र यातायात कार्यालयबाट १२ जना पक्राउ
धनगढीबाट नगद सहित ८ जना जुवाडे पक्राउ

धेरै कमेन्ट गरिएको

नेपाल प्रहरीमा ६ सय ७ प्राविधिक पदमा भर्ना खुल्यो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

nepal-police-logo_0Yuw0OYJHK

नेपाल प्रहरीमा ६ सय ७ प्राविधिक पदमा भर्ना खुल्यो

c2fd734e-7b9c-40b1-bf99-54cf48b1353a

सभामुखमा डिपी अर्याल निर्विरोध, आइतबार औपचारिक घोषणा गरिने

seti-opd-line

सेती प्रादेशिक अस्पतालमा विरामीले उपचारमा सास्ती खेप्दै

IMG_3943

सुप समावेशी आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

Accident Npl1682907938

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

cropped-cropped-khabar-raftar-2.png

भ्रष्टाचारीलाइ कारबाही गरी भ्रष्टाचारको अन्त्य गरौ

1773300450-vySlp

सामुहिक बलात्कार पछि हत्या गरिएकी इनिशा विकको अन्त्येष्टि गरियो

Untitled

एसईई परिक्षा सुरु भएसंगै उत्तरपुस्तिका परीक्षण पनि सुरु