"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीको मालपोत र यातायात कार्यालयबाट १२ जना पक्राउ

No data was found

Khabar Raftar

चैत्र १९ धनगढी । मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालय धनगढीबाट १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । विहीबार मालपोत कार्यालयबाट ६ जना र यातायात कार्यालयबाट ६ जना गरी १२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले उनीहरूलाई बिहीबार दिउँसो २ बजेको समयमा पक्राउ गरिएको जानकारी गराए ।

प्रवक्ता तिमिल्सिनाले लेखापढी सम्बन्धी लाइसेन्स नभएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जानकारी गराए । उनीहरूसँग सोधपुछ भइरहेको प्रवक्ता तिमिल्सिनाले जानकारी गराए ।

भर्खरै

सामुहिक बलात्कार पछि हत्या गरिएकी इनिशा विकको अन्त्येष्टि गरियो
एसईई परिक्षा सुरु भएसंगै उत्तरपुस्तिका परीक्षण पनि सुरु
कैलालीको मालपोत र यातायात कार्यालयबाट १२ जना पक्राउ
धनगढीबाट नगद सहित ८ जना जुवाडे पक्राउ
कञ्चनपुरबाट २२ वर्ष देखि फरार वृद्धा पक्राउ
जगदम्बा माविको प्रधानाध्यापकमा दलित महिला नियुक्त
सरकारी विज्ञापन सरकारी मिडियामा मात्रै प्रकाशन गर्न सरकारको परिपत्र, पत्रकार महासंघको विरोध
बैतडीमा एक जना स्कुले किशोरी मृत अवस्थामा भेटिईन
हिमाली गाउँपालिकाद्वारा १ सय ४२ जना छुट मुक्त हलियालाई परिचयपत्र वितरण
टिकापुरका एचआईभी संक्रमीतहरुद्वारा पोषण सहयोग नियमित गर्न माग

धेरै कमेन्ट गरिएको

सामुहिक बलात्कार पछि हत्या गरिएकी इनिशा विकको अन्त्येष्टि गरियो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1773300450-vySlp

सामुहिक बलात्कार पछि हत्या गरिएकी इनिशा विकको अन्त्येष्टि गरियो

Untitled

एसईई परिक्षा सुरु भएसंगै उत्तरपुस्तिका परीक्षण पनि सुरु

pakrau-1

कैलालीको मालपोत र यातायात कार्यालयबाट १२ जना पक्राउ

juwa_tass_qvnAX9iupj

धनगढीबाट नगद सहित ८ जना जुवाडे पक्राउ

pakrau-1

कञ्चनपुरबाट २२ वर्ष देखि फरार वृद्धा पक्राउ

Indra-1-1775025616

जगदम्बा माविको प्रधानाध्यापकमा दलित महिला नियुक्त

782a2cb5-89c6-4139-b4b0-90f01ab5fc57

सरकारी विज्ञापन सरकारी मिडियामा मात्रै प्रकाशन गर्न सरकारको परिपत्र, पत्रकार महासंघको विरोध

FB_IMG_1775102591381

बैतडीमा एक जना स्कुले किशोरी मृत अवस्थामा भेटिईन