"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जगदम्बा माविको प्रधानाध्यापकमा दलित महिला नियुक्त

No data was found

Khabar Raftar

चैत्र १९ बैतडी । बैतडी जिल्लाको मेलौली नगरपालिका वडा नम्बर–६ की स्थानीय इन्द्रा पोखरेल सोही वडाको हतरङ्गास्थित जगदम्बा माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्त भएकी छिन ।

राजनीतिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र कर्मचारी क्षेत्रमा दलित पुरुष तथा महिलाको सहभागिता बढ्न थालेको अबश्थामा पोखरेल जगदम्बा माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्त भएकी हुन ।

बैतडीको मेलौली नगरपालिका वडा नम्बर–६ की स्थानीय इन्द्रा पोखरेलले सोही वडाको हतरङ्गास्थित जगदम्बा माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीमा समालेकी हुन । नगरपालिकाको शिक्षा शाखाले उनलाई प्राधानाध्यापकको जिम्मेवारी दिएको हो ।

शिक्षा संकायमा स्नातकोत्तर गरेकी इन्द्राले प्रधानाध्यापकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताइन् । गएको सात वर्ष देखि सोही विद्यालयमा कार्यरत रहेकी उनलाई नगरपालिकाले प्रधानाध्यापकको जिम्मेवारी थपेपछि स्थानीय अभिभावक खुशी भएका छन् ।

दलित महिला विद्यालयको नेतृत्व तहमा पुगे पछि खुसी लागेको स्थानीय चिन्तामणी भट्टले
बताए । पछिल्लो समय शिक्षा क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए ।

तथ्याङ्क अनुसार बैतडी जिल्लामा ५ सय ३४ वटा सामुदायिक विद्यालय रहेकोमा ८४ जना महिला प्रधानाध्यापक रहेका छन् । जसमा नौ जना दलित महिला प्रधानाध्यापक रहेकी छिन । जिल्लाका सामुदायिक विद्यालय मध्ये १० वटा विद्यालयमा दलित पुरुष प्रधानाध्यापक रहेको बताइएको छ ।

भर्खरै

सामुहिक बलात्कार पछि हत्या गरिएकी इनिशा विकको अन्त्येष्टि गरियो
एसईई परिक्षा सुरु भएसंगै उत्तरपुस्तिका परीक्षण पनि सुरु
कैलालीको मालपोत र यातायात कार्यालयबाट १२ जना पक्राउ
धनगढीबाट नगद सहित ८ जना जुवाडे पक्राउ
कञ्चनपुरबाट २२ वर्ष देखि फरार वृद्धा पक्राउ
जगदम्बा माविको प्रधानाध्यापकमा दलित महिला नियुक्त
सरकारी विज्ञापन सरकारी मिडियामा मात्रै प्रकाशन गर्न सरकारको परिपत्र, पत्रकार महासंघको विरोध
बैतडीमा एक जना स्कुले किशोरी मृत अवस्थामा भेटिईन
हिमाली गाउँपालिकाद्वारा १ सय ४२ जना छुट मुक्त हलियालाई परिचयपत्र वितरण
टिकापुरका एचआईभी संक्रमीतहरुद्वारा पोषण सहयोग नियमित गर्न माग

धेरै कमेन्ट गरिएको

सामुहिक बलात्कार पछि हत्या गरिएकी इनिशा विकको अन्त्येष्टि गरियो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1773300450-vySlp

सामुहिक बलात्कार पछि हत्या गरिएकी इनिशा विकको अन्त्येष्टि गरियो

Untitled

एसईई परिक्षा सुरु भएसंगै उत्तरपुस्तिका परीक्षण पनि सुरु

pakrau-1

कैलालीको मालपोत र यातायात कार्यालयबाट १२ जना पक्राउ

juwa_tass_qvnAX9iupj

धनगढीबाट नगद सहित ८ जना जुवाडे पक्राउ

pakrau-1

कञ्चनपुरबाट २२ वर्ष देखि फरार वृद्धा पक्राउ

Indra-1-1775025616

जगदम्बा माविको प्रधानाध्यापकमा दलित महिला नियुक्त

782a2cb5-89c6-4139-b4b0-90f01ab5fc57

सरकारी विज्ञापन सरकारी मिडियामा मात्रै प्रकाशन गर्न सरकारको परिपत्र, पत्रकार महासंघको विरोध

FB_IMG_1775102591381

बैतडीमा एक जना स्कुले किशोरी मृत अवस्थामा भेटिईन