"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

विरामीको उपचारमा जिम्मेवार बनौ

No data was found

Khabar Raftar

स्वस्थ शरीर नै मानवको धन हो । अर्थात स्वाशथ्य नै धन हो । त्यसैले हामी स्वश्थ हुन जरुरी छ । स्वश्थ हुनलाई खानपान र शारिरिक ब्याममा विशेष ध्यान दिन जरुरी छ । आजकाल मान्छेहरु सुविधाभोगी बन्दै गएका कारण धेरै जसो विरामी हुने गरेका छन । विरामी हुने वित्तीकै सबैले डाक्टर कहा गएर उपचार गराउदै आएका छन ।

डाक्टरले विरामीको उपचारमा खटेर जीवन बचाउने गरेका छन । त्यसैले विरामीले डाक्टरलाई भगवानको दर्जा दिने गरेका छन । त्यसैले डाक्टर प्रति सबैले भरोसा पनि गर्दै आएका छन । आज केही डाक्टरहरुले मानिसहरुलाई सताउने पनि गरेका उदाहरणहरु पनि छन । विरामीसंग राम्रो ब्याबहार नगर्ने, विरामीका आफन्तको कुरा नसुन्ने र विरामीका आफन्तलाई ठूलो रकमको विल थमाउने जस्ता कार्यहरु डाक्टरले गर्दे आएका छन ।

मरी सकेको मान्छेलाई आईसीयुमा राखेर रकम असुल्ने जस्ता घृणीत कार्य पनि हुदै आएका छन । जसले गर्दा असल डाक्टरहरुलाई पनि असर पर्दै गएको छ । कोरानाको कहरमा पनि रात दिन आफ्नो ज्यानको प्रबाह नगरी विरामीको सेवामा लाग्ने डाक्टरहरु पनि छन । कोरोनाको नाम्मा लुटने अस्पताल र डाक्टरहरु पनि छन ।

जस्तो सुकै भए पनि विरामीहरु डाक्टरलाई भगवान मानेर उपचार गर्न आउने भएकाले डाक्टरहरुले पनि विरामीहरुलाई आफुले सक्ने उपचार गरेर ज्यान जोगाएका पनि छन । विरामीलाई डाक्टरले आफै रगत दिएर बचाएका दाहरण पनि छन । हरेक डाक्टरहरुले कर्तब्य निर्बाह गर्न पनि आवश्यक छ । कतीपय डाक्टरहरुले विरामीसंग गर्ने ब्यबहार सुधार गर्न आवश्यक छ ।

विरामीहरुको आधा विराम बोलीचाली र ब्याबहारबाटै निको गर्ने संस्कार डाक्टरुहरुमा हुन जरुरी छ । विरामीहरु र उनका आफन्तहरुले डाक्टरलाई भगवान त्यसै मानेका होईनन । डाक्टरहरुले पनि भगवानका जस्तो ब्याबहार गर्न जरुरी छ ।

विरामीको उपचारसके जती गर्ने र नसके विरामीका आफन्तहरुलाई सही सल्लाह सुझाब दिन आवश्यक छ । डाक्टरसबैका भगवान भएको विश्वास गर्ने सबै नेपाली नागरिकहरुका लागी डाक्टरले साच्चीकै भगवान बन्ने कोशिस गर्न जरुरी छ । विरामीको उपचारमा डाक्टरर नर्स जिम्मेवार बन्न जरुरी छ ।

भर्खरै

सामुहिक बलात्कार पछि हत्या गरिएकी इनिशा विकको अन्त्येष्टि गरियो
एसईई परिक्षा सुरु भएसंगै उत्तरपुस्तिका परीक्षण पनि सुरु
कैलालीको मालपोत र यातायात कार्यालयबाट १२ जना पक्राउ
धनगढीबाट नगद सहित ८ जना जुवाडे पक्राउ
कञ्चनपुरबाट २२ वर्ष देखि फरार वृद्धा पक्राउ
जगदम्बा माविको प्रधानाध्यापकमा दलित महिला नियुक्त
सरकारी विज्ञापन सरकारी मिडियामा मात्रै प्रकाशन गर्न सरकारको परिपत्र, पत्रकार महासंघको विरोध
बैतडीमा एक जना स्कुले किशोरी मृत अवस्थामा भेटिईन
हिमाली गाउँपालिकाद्वारा १ सय ४२ जना छुट मुक्त हलियालाई परिचयपत्र वितरण
टिकापुरका एचआईभी संक्रमीतहरुद्वारा पोषण सहयोग नियमित गर्न माग

धेरै कमेन्ट गरिएको

सामुहिक बलात्कार पछि हत्या गरिएकी इनिशा विकको अन्त्येष्टि गरियो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1773300450-vySlp

सामुहिक बलात्कार पछि हत्या गरिएकी इनिशा विकको अन्त्येष्टि गरियो

Untitled

एसईई परिक्षा सुरु भएसंगै उत्तरपुस्तिका परीक्षण पनि सुरु

pakrau-1

कैलालीको मालपोत र यातायात कार्यालयबाट १२ जना पक्राउ

juwa_tass_qvnAX9iupj

धनगढीबाट नगद सहित ८ जना जुवाडे पक्राउ

pakrau-1

कञ्चनपुरबाट २२ वर्ष देखि फरार वृद्धा पक्राउ

Indra-1-1775025616

जगदम्बा माविको प्रधानाध्यापकमा दलित महिला नियुक्त

782a2cb5-89c6-4139-b4b0-90f01ab5fc57

सरकारी विज्ञापन सरकारी मिडियामा मात्रै प्रकाशन गर्न सरकारको परिपत्र, पत्रकार महासंघको विरोध

FB_IMG_1775102591381

बैतडीमा एक जना स्कुले किशोरी मृत अवस्थामा भेटिईन