"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बझाङको मालिका हातेकागज उद्योग पुनः सञ्चालन गर्न जेनजी अभियन्ताको माग

No data was found

Khabar Raftar

चैत्र १८ बझाङ । बझाङको जयपृथ्वी नगरपालिका वढा नम्बर–१ कैलासमा रहेको मालिका हातेकागज उद्योग पुनः सञ्चालन गर्न तथा त्यससँग सम्बन्धित आर्थिक अनियमितताको छानबिन गर्न जेनजी अभियन्ता सुनिल सिंहले माग गरेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सम्बोधन गरी निबेदन पेश गर्दै सिंहले मालिका हातेकागज उद्योग पुनः सञ्चालन गर्न माग गरेका हुन । निवेदनमा उक्त उद्योग स्थानीय सीप, स्रोत र पहिचानसँग जोडिएको महत्वपूर्ण हस्तकला केन्द्र भएको उल्लेख गर्दै पुनः सञ्चालन गर्न माग गरिएको छ ।

निवेदनमा स्थानीय स्तरमा उत्पादन हुने हातेकागज गुणस्तरका हिसाबले उत्कृष्ट रहँदै आएको र यसले स्थानीय स्तरमा रोजगारी सिर्जना, आयआर्जन तथा पहिचान निर्माणमा उल्लेखनीय योगदान पु¥याएको उल्लेख गरिएको छ । हाल उद्योग पूर्ण रूपमा बन्द अवस्थामा पुगेको भन्दै सिंहले यसले स्थानीय जनताको जीविकोपार्जनमा गम्भीर असर पारेको बताएका छन् ।

महत्वपूर्ण उद्योग जोगाउन सम्बन्धित निकायको ध्यान पर्याप्त रूपमा नपुगेको पनि उनले बताएका    छन । निवेदनमा उद्योग सञ्चालनका क्रममा जनताबाट उठाइएको रकमको प्रयोगमा गम्भीर अनियमितता भएको आशंका व्यक्त गरिएको छ ।

हालसम्म पारदर्शी हिसाबकिताब सार्वजनिक नगरिएको भन्दै उनले निष्पक्ष र पारदर्शी छानबिन गर्न माग गरेका छन् । सिंहले उद्योग पुनः सञ्चालनका लागि ठोस कार्ययोजना ल्याउन, आर्थिक कारोबारको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा उद्योगलाई दिगो रूपमा सञ्चालन गर्न आवश्यक बजेट, प्रविधि र व्यवस्थापन सुनिश्चित गर्न पनि आग्रह गरेका छन् ।

भविष्यमा यस्ता अनियमितता दोहोरिन नदिन कडा अनुगमन र उत्तरदायित्वको व्यवस्था गर्नुपर्ने पनि उनले बताएका छन ।

भर्खरै

हिउँदमा पनि कर्णाली नदीले कटान गर्न थाले पछि टीकापुरको बस्ती जोखिममा
इनिशा विक मृत्यु प्रकरणमा चार जना पुर्पक्षका लागि जेल चलान
महाकाली सिँचाइ आयोजनाको पानी नियमित नहुँदा सिँचाइमा समस्या
भीमदत्त नगरपालीका वडा नम्बर–३ को कार्यालय आठ दिनपछि खुल्यो
यातायात कार्यालय महेन्द्रनगरमा बिचौलिया निषेध
सिकलसेल तथा थालासेमिया स्क्रिनिङ शिविरमा ५ सय २० जनाको परीक्षण
बैतडीका कोली मृत्यु प्रकरणमा दुई जना पक्राउ
बझाङको मालिका हातेकागज उद्योग पुनः सञ्चालन गर्न जेनजी अभियन्ताको माग
शिवपुरी उत्तररामेश्वरम् ज्योर्तिलिङ्ग धाममा हनुमान जयन्ती मनाइने
असमानता प्रतिवेदन २०२६ सम्बन्धी परामर्श तथा कार्यशाला सम्पन्न

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

39ca3cd0-a0a7-41aa-a033-df3bf536f902

हिउँदमा पनि कर्णाली नदीले कटान गर्न थाले पछि टीकापुरको बस्ती जोखिममा

f6115e88-b1fa-42a2-be79-2804e64b02ad

इनिशा विक मृत्यु प्रकरणमा चार जना पुर्पक्षका लागि जेल चलान

66fd0da2-249e-48a6-bbff-573fc830c9e1

महाकाली सिँचाइ आयोजनाको पानी नियमित नहुँदा सिँचाइमा समस्या

77e73cf9-0a06-4e62-bb7c-4a44c56a0f3e

भीमदत्त नगरपालीका वडा नम्बर–३ को कार्यालय आठ दिनपछि खुल्यो

a6df4f0e-f31a-4ab5-bff4-3df5e9a90477

यातायात कार्यालय महेन्द्रनगरमा बिचौलिया निषेध

5bc61c21-45ac-443a-9546-8521988c59fe

सिकलसेल तथा थालासेमिया स्क्रिनिङ शिविरमा ५ सय २० जनाको परीक्षण

3b76423c-3047-4cda-b548-fda4a0c67a87

बैतडीका कोली मृत्यु प्रकरणमा दुई जना पक्राउ

781efb39-c35c-4528-bd6d-adf248b288f9

बझाङको मालिका हातेकागज उद्योग पुनः सञ्चालन गर्न जेनजी अभियन्ताको माग