"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

शिवपुरी उत्तररामेश्वरम् ज्योर्तिलिङ्ग धाममा हनुमान जयन्ती मनाइने

No data was found

Khabar Raftar

चैत्र १८ धनगढी । सुदूरपश्चिमकै प्रख्यात धार्मिक तथा पर्यटकीय स्थल शिवपुरी उत्तररामेश्वरम् ज्योर्तिलिङ्ग धाममा बिहीबार हनुमान जयन्ती विशेष उत्सवका रूपमा मनाइने भएको छ ।

कैलालीको धनगढी उपमहानगर पालिका वडा नम्बर ४ स्थित धाममा हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन मनाईने हनुमान जयन्ती यस बर्ष पनि विशेष उत्सवका रूपमा मनाइने भएको हो ।

धार्मिक विश्वास अनुसार यही तिथिमा हनुमान को जन्म भएको मानिन्छ । जसका कारण हिन्दू धर्मावलम्बीहरूले यस दिनलाई विशेष रूपमा पूजा–आराधना गरी मनाउने गरेको धामका मूल पुजारी हरिनारायण भट्टले जानकारी गराए ।

उनले हनुमानले आसुरी शक्तिमाथि विजय हासिल गरेको विश्वासले पनि भक्तजनहरूमा गहिरो आस्था रहेको जानकारी गराए ।

उनले पूजा गर्दा रातो कपडा, फूल, चन्दन र चना चढाउने परम्परा रहेको जानकारी गराए । उनले हनुमानको पूजा–आराधनाले शनि दशाको प्रभावसमेत कम हुने धार्मिक मान्यता रहेको बताउँदै यो पूजा फलदायी हुने जानकारी गराए ।

उनले शिवपुरी धाममा हरेक वर्ष झैं यसपटक पनि हनुमान जयन्ती भव्य रूपमा मनाउन तयारी गरिएको जानकारी गराए । आज बिहान ८ बजेदेखि हवन सुरु हुने कार्यक्रम रहेको जानकारी गराए । प्रदेशभरिका भक्तजनहरूलाई पूजा कार्यक्रममा सहभागी हुन मन्दिर व्यवस्थापन समितिले अनुरोध गरेको छ ।

भर्खरै

हिउँदमा पनि कर्णाली नदीले कटान गर्न थाले पछि टीकापुरको बस्ती जोखिममा
इनिशा विक मृत्यु प्रकरणमा चार जना पुर्पक्षका लागि जेल चलान
महाकाली सिँचाइ आयोजनाको पानी नियमित नहुँदा सिँचाइमा समस्या
भीमदत्त नगरपालीका वडा नम्बर–३ को कार्यालय आठ दिनपछि खुल्यो
यातायात कार्यालय महेन्द्रनगरमा बिचौलिया निषेध
सिकलसेल तथा थालासेमिया स्क्रिनिङ शिविरमा ५ सय २० जनाको परीक्षण
बैतडीका कोली मृत्यु प्रकरणमा दुई जना पक्राउ
बझाङको मालिका हातेकागज उद्योग पुनः सञ्चालन गर्न जेनजी अभियन्ताको माग
शिवपुरी उत्तररामेश्वरम् ज्योर्तिलिङ्ग धाममा हनुमान जयन्ती मनाइने
असमानता प्रतिवेदन २०२६ सम्बन्धी परामर्श तथा कार्यशाला सम्पन्न

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

39ca3cd0-a0a7-41aa-a033-df3bf536f902

हिउँदमा पनि कर्णाली नदीले कटान गर्न थाले पछि टीकापुरको बस्ती जोखिममा

f6115e88-b1fa-42a2-be79-2804e64b02ad

इनिशा विक मृत्यु प्रकरणमा चार जना पुर्पक्षका लागि जेल चलान

66fd0da2-249e-48a6-bbff-573fc830c9e1

महाकाली सिँचाइ आयोजनाको पानी नियमित नहुँदा सिँचाइमा समस्या

77e73cf9-0a06-4e62-bb7c-4a44c56a0f3e

भीमदत्त नगरपालीका वडा नम्बर–३ को कार्यालय आठ दिनपछि खुल्यो

a6df4f0e-f31a-4ab5-bff4-3df5e9a90477

यातायात कार्यालय महेन्द्रनगरमा बिचौलिया निषेध

5bc61c21-45ac-443a-9546-8521988c59fe

सिकलसेल तथा थालासेमिया स्क्रिनिङ शिविरमा ५ सय २० जनाको परीक्षण

3b76423c-3047-4cda-b548-fda4a0c67a87

बैतडीका कोली मृत्यु प्रकरणमा दुई जना पक्राउ

781efb39-c35c-4528-bd6d-adf248b288f9

बझाङको मालिका हातेकागज उद्योग पुनः सञ्चालन गर्न जेनजी अभियन्ताको माग