"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

ओलीलाई पक्राउ गरेको विरोधमा धनगढीमा आइतबार पनि प्रदर्शन

No data was found

Khabar Raftar

चैत्र १५ धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा सुदूरपश्चिम प्रदेशको धनगढीमा आइतबार पनि प्रदर्शन गरिएको छ ।
एमालेको पूर्वनिर्धारित कार्यक्रम अनुसार सुदूरपश्चिम प्रदेशको धनगढीमा आइतबार पनि प्रदर्शन गरिएको हो ।

ओलीको तत्काल रिहाइको माग गर्दै एमाले कार्यकर्ताहरूले आईतबार जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेका छन् ।

कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा प्रदर्शनकारी र प्रहरीबिच केही बेर धकेलाधकेल समेत भएको थियो ।

प्रदर्शनका क्रममा कार्यकर्ताहरूले सरकारविरुद्ध चर्का नारा लगाउँदै राजनीतिक प्रतिशोधका आधारमा अध्यक्षलाई पक्राउ गरिएको आरोप लगाएका छन् ।

पार्टीको पूर्वनिर्धारित कार्यक्रम अनुसार सुदूरपश्चिम प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने क्रम जारी रहेको एमाले सुदूरपश्चिम प्रदेशले जनाएको छ ।

ज्ञापनपत्रमा अध्यक्ष ओलीलाई बिना सर्त रिहा नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिइएको छ ।

भर्खरै

सामुहिक बलात्कार पछि हत्या गरिएकी इनिशा विकको अन्त्येष्टि गरियो
एसईई परिक्षा सुरु भएसंगै उत्तरपुस्तिका परीक्षण पनि सुरु
कैलालीको मालपोत र यातायात कार्यालयबाट १२ जना पक्राउ
धनगढीबाट नगद सहित ८ जना जुवाडे पक्राउ
कञ्चनपुरबाट २२ वर्ष देखि फरार वृद्धा पक्राउ
जगदम्बा माविको प्रधानाध्यापकमा दलित महिला नियुक्त
सरकारी विज्ञापन सरकारी मिडियामा मात्रै प्रकाशन गर्न सरकारको परिपत्र, पत्रकार महासंघको विरोध
बैतडीमा एक जना स्कुले किशोरी मृत अवस्थामा भेटिईन
हिमाली गाउँपालिकाद्वारा १ सय ४२ जना छुट मुक्त हलियालाई परिचयपत्र वितरण
टिकापुरका एचआईभी संक्रमीतहरुद्वारा पोषण सहयोग नियमित गर्न माग

धेरै कमेन्ट गरिएको

सामुहिक बलात्कार पछि हत्या गरिएकी इनिशा विकको अन्त्येष्टि गरियो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1773300450-vySlp

सामुहिक बलात्कार पछि हत्या गरिएकी इनिशा विकको अन्त्येष्टि गरियो

Untitled

एसईई परिक्षा सुरु भएसंगै उत्तरपुस्तिका परीक्षण पनि सुरु

pakrau-1

कैलालीको मालपोत र यातायात कार्यालयबाट १२ जना पक्राउ

juwa_tass_qvnAX9iupj

धनगढीबाट नगद सहित ८ जना जुवाडे पक्राउ

pakrau-1

कञ्चनपुरबाट २२ वर्ष देखि फरार वृद्धा पक्राउ

Indra-1-1775025616

जगदम्बा माविको प्रधानाध्यापकमा दलित महिला नियुक्त

782a2cb5-89c6-4139-b4b0-90f01ab5fc57

सरकारी विज्ञापन सरकारी मिडियामा मात्रै प्रकाशन गर्न सरकारको परिपत्र, पत्रकार महासंघको विरोध

FB_IMG_1775102591381

बैतडीमा एक जना स्कुले किशोरी मृत अवस्थामा भेटिईन