"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

असल नागरिकको भूमीका निर्बाह गरौ

No data was found

Khabar Raftar

कर राष्ट्रको मुख्य आय स्रोत हो । जनताले तीरेको करले देश चल्ने भएकाले समयमै कर तिर्नु असल नागरिकको कर्तब्य हो । कतीपयले करछली गरेर देश र जनता प्रती गद्धारी गर्ने गरेका छन । हामीले करछली नगरी असल नागरिको परिचय दिन जरुरी छ । कर्मचरी र विचौलीयाहरुकै मीलेमतोमा करछलीका घटनाहरु बढ्दै गएका छन । व्यापारीहरुलाई कर छली गर्ने तरीका पनि कर्मचारीहरुबाटै सिकाईने गरेको पाईन्छ ।

कोरोनाले थिलथिलो भएको समयमा आर्थिक नहुदा कर संकलन गर्न समेत कार्यालय खोलीएको अबश्थालाई हामीले बुझन जरुरी छ । राजस्व देशको मुल आय भएकाले देश चलाउन र टीकाउन सबैले कर तीर्नु पर्छ । करछली गरेर कालोधन थुपार्दै जानेहरुले बुझन जरुरी छ ।

देशलाई आर्थिक संकटको भूमरीमा धकेल्दै जाने कार्य बन्द गर्न जरुरी छ । सरकारले लक्ष्य लिए अनुसारको राजस्व उठाउन नसक्नुको मुख्य कारण राजस्व छली तथा चुहावट नै हो । सरकारलाई बुझाउनु पर्ने राजस्व बुझाउनु पर्छ भनेर कारोबार कम देखाउने विबरण लुकाउने जस्ता कामहरु हुदै आएका छन ।

राजस्व चुहावट र करछली मात्र रोक्न सक्ने हो भने देशको आर्थिक अबश्था राम्रो हुने भए पनि सम्बन्धित निकाएको ध्यान जान सकेको छैन । राजस्व अनुसन्धान विभागलाई राजस्व छली गर्नेहरुलाई छानबिन गरी मुद्दा चलाउने, बिगो असुल उपर गरी राजस्व छली गर्नेहरुलाई जेल समेत पठाउन सक्ने अधिकार भए पनि विभागले त्यसो गरेको अहिले सम्म पाईएको छैन ।

भन्सारमा हुने राजश्व छली र आन्तरिक राजश्व कार्यालयमा बुझाईने कर छली रोक्न जरुरी छ । त्यसका लागी छड्के जाच तथा अनुगमन गर्न जरुरी छ । राजस्व छली रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न जरुरी छ ।

आन्तरिक राजस्व विभाग र भन्सार कार्यालयले राजस्व छली रोक्न प्रभावकारी योजना बनाएर लाग्न जरुरी छ । ब्यापारीहरु पनि जिम्मेवार बन्न जरुरी छ । करछली नगरौ राष्ट्र प्रति जिम्मेवार बनौ भन्ने सोचकासाथ जिम्मेवार नागरिकको भूमीका निर्बाह गर्न जरुरी छ । समयमै कर तिरेर असल नागरिकको भूमीका निर्बाह गर्न जरुरी छ ।

भर्खरै

जातीय विभेदको अन्त्य र दलित महिलाहरुको अबश्था सुधारका लागी दलितमुखि निती तथा योजना बनाउनु पर्छ ः उप प्रमुख राना
दार्चुलामा जिप दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु
ठेकेदारका कारण रामारोशन सडक छ बर्ष देखि अलपत्र
जोखिम युक्त बस्तीलाई समयमै स्थान्तरण गरौ
डडेल्धुरा अस्पतालमा दरबन्दी भई काजमा खटिएका चार जना चिकित्सकको काज फिर्ता
सुदूरपश्च्मि प्रदेशमा विद्यालय शिक्षा क्षेत्र सुदृढीकरण परियोजना औपचारिक रुपमा सुरु
सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७३ जना एसइई परीक्षामा सहभागी हुने
नगर बस विवादले गर्दा दिपायल–सिलगढी जिप सेवा ठप्प
कञ्चनपुर ट्राफिक प्रहरीद्वारा सवारी चालक चेकजाँचमा कडाइ
गेटा विश्वविद्यालयको स्तरोन्नतिका लागि सुदूरपश्चिमका सांसदहरुको संयुक्त आवाज

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

जातीय विभेदको अन्त्य र दलित महिलाहरुको अबश्था सुधारका लागी दलितमुखि निती तथा योजना बनाउनु पर्छ ः उप प्रमुख राना

jeep-acc-darchula

दार्चुलामा जिप दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु

ramarosan-rood-1024x683

ठेकेदारका कारण रामारोशन सडक छ बर्ष देखि अलपत्र

cropped-cropped-khabar-raftar-2.png

जोखिम युक्त बस्तीलाई समयमै स्थान्तरण गरौ

dadeldhura-hospital-768x395

डडेल्धुरा अस्पतालमा दरबन्दी भई काजमा खटिएका चार जना चिकित्सकको काज फिर्ता

qqq

सुदूरपश्च्मि प्रदेशमा विद्यालय शिक्षा क्षेत्र सुदृढीकरण परियोजना औपचारिक रुपमा सुरु

See-exam1680176123

सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७३ जना एसइई परीक्षामा सहभागी हुने

210cd09e-2859-40b9-aa20-98e038716cf5

नगर बस विवादले गर्दा दिपायल–सिलगढी जिप सेवा ठप्प