"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय—१५ ऐन खारेजको तयारी

No data was found

Khabar Raftar

चैत्र १३ काठमाण्डौ । बालेन्द्र साह नेतृत्वको मन्त्रिपरिषद्मा अर्थमन्त्री बनेका डा. स्वर्णिम वाग्लेले पदभार सम्हाल्दै महत्वपूर्ण निर्णयहरू गरेका छन् ।

उनले राजस्व अनुसन्धान विभाग सहित १५ वटा ऐन खारेज गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । यससँगै, चैत १३ सम्मको आर्थिक अवस्थाको विस्तृत चित्र प्रस्तुत गर्ने ‘ह्वाइटपेपर’ तयार पार्न कार्यदल गठन गर्ने निर्णय पनि गरिएको छ ।

वाग्लेले रास्वपाको वाचापत्रमा उल्लेखित प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्न कार्ययोजना बनाउन यस्तो कदम चालिएको बताएका छन् । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसका आधारमा पुराना तथा अप्रासंगिक कानुनहरूको अध्ययन गरी खारेज गर्ने प्रक्रियामा कार्यदलले काम गर्ने बताईएको छ ।

अर्थमन्त्री वाग्लेले अबको ध्यान बजेट निर्माणमा केन्द्रित हुने बताए । उनले निजी क्षेत्रको सुरक्षा, ठूला आयोजनाहरूलाई गति दिने र लगानीमैत्री वातावरण बनाउने उद्देश्य सहित थप कार्यदलहरू गठन गर्ने तयारी भइरहेको जानकारी दिए ।

हाल अर्थतन्त्रमा केही शिथिलता देखिए पनि सकारात्मक संकेतहरू रहेको उनले बताए । राजस्व संकलन चुनौतीपूर्ण भए पनि बैंकमा निक्षेप वृद्धि भएको बताउदै उनले प्रणालीगत समस्या समाधानमा केन्द्रित भएर अगाडी बढ्ने प्रतिबद्धता जनाए ।

‘अब टुक्राटुक्रा कामले नहुने बताउदै उनले प्रणालीमै सुधार आवश्यक भएको बताए । जनताले दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्नुका साथै, उनले प्रणाली सुधारमा केही समय लाग्ने भएकाले धैर्य गर्न पनि आग्रह गरेका छन् ।

भर्खरै

जातीय विभेदको अन्त्य र दलित महिलाहरुको अबश्था सुधारका लागी दलितमुखि निती तथा योजना बनाउनु पर्छ ः उप प्रमुख राना
दार्चुलामा जिप दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु
ठेकेदारका कारण रामारोशन सडक छ बर्ष देखि अलपत्र
जोखिम युक्त बस्तीलाई समयमै स्थान्तरण गरौ
डडेल्धुरा अस्पतालमा दरबन्दी भई काजमा खटिएका चार जना चिकित्सकको काज फिर्ता
सुदूरपश्च्मि प्रदेशमा विद्यालय शिक्षा क्षेत्र सुदृढीकरण परियोजना औपचारिक रुपमा सुरु
सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७३ जना एसइई परीक्षामा सहभागी हुने
नगर बस विवादले गर्दा दिपायल–सिलगढी जिप सेवा ठप्प
कञ्चनपुर ट्राफिक प्रहरीद्वारा सवारी चालक चेकजाँचमा कडाइ
गेटा विश्वविद्यालयको स्तरोन्नतिका लागि सुदूरपश्चिमका सांसदहरुको संयुक्त आवाज

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

जातीय विभेदको अन्त्य र दलित महिलाहरुको अबश्था सुधारका लागी दलितमुखि निती तथा योजना बनाउनु पर्छ ः उप प्रमुख राना

jeep-acc-darchula

दार्चुलामा जिप दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु

ramarosan-rood-1024x683

ठेकेदारका कारण रामारोशन सडक छ बर्ष देखि अलपत्र

cropped-cropped-khabar-raftar-2.png

जोखिम युक्त बस्तीलाई समयमै स्थान्तरण गरौ

dadeldhura-hospital-768x395

डडेल्धुरा अस्पतालमा दरबन्दी भई काजमा खटिएका चार जना चिकित्सकको काज फिर्ता

qqq

सुदूरपश्च्मि प्रदेशमा विद्यालय शिक्षा क्षेत्र सुदृढीकरण परियोजना औपचारिक रुपमा सुरु

See-exam1680176123

सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७३ जना एसइई परीक्षामा सहभागी हुने

210cd09e-2859-40b9-aa20-98e038716cf5

नगर बस विवादले गर्दा दिपायल–सिलगढी जिप सेवा ठप्प