"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

हरियो बन नेपालको धन, संरक्षणमा लगाऔ मन

No data was found

Khabar Raftar

बातारण स्वस्थ रहे हामी स्वस्थ रहने भएकाले बाताबरण स्वच्छ सफा हुन जरुरी छ । बाताबरण स्वच्छ सफा हुनलाई बन जंगल जोगाउन जरुरी छ । हरियो बन नेपालको धन भएकाले त्यसको सुरक्षा र संरक्षण गर्न जरुरी छ । आजकाल बन क्षेत्र मासिदै गएकाले विभिन्न विपत्तिहरु आउन थालेका छन । बनमा चोरी शिकारी हुने गरेको छ । अतिक्रमण हुदै आएको छ ।

यसरी नासिदै आएको बचेको बन क्षेत्र डढेलो लागेर नासिदै गएको छ । वन रहे हामी रहन्छौ भन्ने चेतनाको विकास गरी बनलाई हराभरा बनाउन जरुरी छ । घर, टोल, छिमेक हरेक क्षेत्रमा रुख रोप्न जलरुरी छ । प्रत्येक वर्ष नेपालका वन जंगलमा लागेको डढेलोले गाउघरमा समेत क्षेती हुने गरेको छ ।

फेरी डडेलो लाग्ने समय सुरु भएको छ । हामीले सचेत हुन जरुरी छ । आगलागीका विषयमा चेतना फैलाउन जरुरी छ । मान्छेहरूको लाफरबाहीका कारण डढेलो लाग्ने भएकाले हामी सचेत हुन जरुरी छ । वनमा आगो लगाए नयँ“ घा“सपात पलाउ“छ भन्ने भ्रम चिर्न पनि जरूरी छ  ।

डढेलोले घा“सपात र झारमात्रै नभइ रुखै पनि सखाप पार्छ  भन्ने कुरा बुझन जरुरी छ । वनस्पतिस“गै जीवजन्तु पनि मर्ने र पर्यावरणलाई पनि विगार्ने भएकाले आगलागीका घटनाहरु हुन नदिने गरी ब्याबश्थापन गर्न जरुरी छ । वारुणयन्त्र लगायत अग्नि नियन्त्रक उपकरण र स्रोत साधनको ब्याबश्थापन गर्न जरुरी छ । देशभर लाग्ने डढेलोका घटनाहरुलाई कम गर्न हामी सबै सक्रिय हुन जरुरी छ ।

डढेलोकै कारण हुन जन धनको क्षती कम गर्न सबैको सहकार्य आवश्यक छ । डढेलो लाग्नै नदिने उपायका साथ सरकारले लाग्न जरुरी छ । हरियो बन नेपालको धन भएकाले यसको संरक्षणमा सबैले मन लगाउन जरुरी छ ।

हरियो बन नेपालको धनलाई चोरी शिकारी, अतिक्रमण र डढेलोबाट बचाई मानव जीवनको रक्षा गर्न हामी सबै एक भएर लाग्न जरुरी छ । बन जंगलको सुरक्षामा मन लगाउन जरुरी छ ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण