"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

रास्वपा संसदीय दलको नेतामा बालेन शाह चयन

No data was found

Khabar Raftar

चैत्र १२ काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा बालेन्द्र (बालेन) शाह चयन भएका छन् ।

रास्वपाको विहीबार बसेको केन्द्रीय समितिको बैठकले शाहलाई संसदीय दलको नेता चयन गरेको हो ।

बैठकमा सभापति रवि लामिछानेले वरिष्ठ नेता शाहलाई संसदीय दलको नेताका रूपमा चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले जानकारी गराए ।

रास्वपा संसदीय दलको नेता चयन भएसँगै बालेन शाहलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । रास्वपाले यसअघि नै शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा गएको थियो ।

बालेन शाहले भोलि प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।

भर्खरै

शिक्षा क्षेत्रलाई नियमन गरौ
महाकाली नदीमा निर्माणाधीन पक्की पुलको निर्माण कार्य प्रभावित
बैतडीको पञ्चेश्वर गाउँपालिकामा सुकुमवासीलाई जग्गा दिन नापजाँच सुरु
मोहना नदीमा तटबन्ध निर्माण भए पछि राहत महसुस
ओलीलाई पक्राउ गरेको विरोधमा धनगढीमा आइतबार पनि प्रदर्शन
सरकारी जागिर लगाउने भन्दै सवा एक करोड ठगी गर्ने कोली पक्राउ
सु.प. समावेशी विद्यालयको १५ औं वार्षिकोत्सव सम्पन्न
बाजुरामा महिलाको आलु खेती प्रति आकर्षण बढ्दो
अपाङ्गता भएका बालबालिकाको समावेशी विकासका लागि अभिभावकसँग अन्तरक्रिया
असल नागरिकको भूमीका निर्बाह गरौ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

शिक्षा क्षेत्रलाई नियमन गरौ

mahakali

महाकाली नदीमा निर्माणाधीन पक्की पुलको निर्माण कार्य प्रभावित

baita

बैतडीको पञ्चेश्वर गाउँपालिकामा सुकुमवासीलाई जग्गा दिन नापजाँच सुरु

tat

मोहना नदीमा तटबन्ध निर्माण भए पछि राहत महसुस

1

ओलीलाई पक्राउ गरेको विरोधमा धनगढीमा आइतबार पनि प्रदर्शन

b9c240d5-9a8f-4fc0-945d-853c51c5bb9d

सरकारी जागिर लगाउने भन्दै सवा एक करोड ठगी गर्ने कोली पक्राउ

e0d418a3-1487-436f-a389-fc8f80a967d2

सु.प. समावेशी विद्यालयको १५ औं वार्षिकोत्सव सम्पन्न

c21dd591-1f03-4594-b7a9-f7fabce012a5

बाजुरामा महिलाको आलु खेती प्रति आकर्षण बढ्दो