"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जातिय विभेद उन्मूलन दिवस राज्य स्तरबाट मनाऔ

No data was found

Khabar Raftar

हरेक बर्ष मार्च २१ का दिन विश्वभर मनाईने अन्र्तराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस राज्य स्तरबाट मनाउन जरुरी छ । हरेक बर्ष मनाईने यो दिवस यस बर्ष खासै मनाईएको देखिएन । औपचारिकता मात्र पूरा गर्न केही संघ संस्थाहरुले कोठा भित्र मनाएका भए पनि खुल्ला रुपमा नमनाईनुले यस प्रतिको रुचि कम भएको देखिएको छ ।

काला र गोरा जातीका विचमा हुने भेदभाव अनि दास प्रथाका विरुद्धमा गरिएको आन्दोलनको सम्झनामा हरेक वर्षको मार्च २१ तारीखका दिन मनाईने जातीय भेदभाव विरुद्धको दिवसलाई राज्यले मनाउनु पर्ने अबश्थामा अहिले सम्बन्धीत पक्ष र समुदायले समेत मनाएको देखिएको छैन ।

सन् १९६० मा दक्षिण अफ्रिकामा मार्च २१ का दिन जातीय भेदभाव विरुद्ध निकालिएको शान्तीपूर्ण ¥र्यालीमा प्रहरीले अमानविय दमन गर्दै निशस्त्र ६० जनाको निर्मम हत्या गरेको संझनामा मनाईने जातीय भेदभाव विरुद्धको दिवसको महत्व सबैले बुझन जरुरी छ । संसार भरि विभिन्न ¥र्याली, जनचेतनामुलक कार्यक्रम अनि कार्यशाला गर्दै मनाईने दिवसको औचित्य सबैले बुझन जरुरी छ ।

दलित अधिकारका लागी स्थापना भएका गैरसरकारी संस्थाहरुले समेत यस बर्ष दिवसलाई नमनाउनु आफै प्रतिको धोका हो । रकम भए खर्च गर्नकै लागी गर्ने नभए चुप लागेर बस्ने संस्कार राम्रो होईन । यसलाई बदल्न आवश्यक छ । जातीय विभेदले आज पनि जरो गाडेर वसेको छ । जातीय विभेदकै कारण दलित समुदायले बर्षौ बर्ष देखि अपमान सहनु परेको छ ।

नेपालको एकीकरण पछी तयार गरिएको जातीय संरचना भयाबह बन्दै गएको छ । यस्तो अबश्थामा यो दिवस राज्यले मनाउनु पर्छ भनेर आवाज बुलन्द गर्नु पर्ने अबश्थामा आफैले यसको महत्व नबुझनु दुखद विषय हो । जातीय उत्पीडनका श्रृखंलाहरु बढ्दै गएको अबश्थामा सम्बन्धीत समुदायले गम्भिर हुन जरुरी छ । जातिय विभेद उन्मूलन दिवस राज्य स्तरबाटै मनाउन दबाब सृजना गर्न जरुरी छ । २१ मार्चको मर्मर महत्व बुझन जरुरी छ ।

भर्खरै

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार
दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ
बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान

Death-body-900px

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

Thunuwa

उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार