"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

ग्यास अभावको हल्लाले बाजुराका महिला दाउरा संकलन गर्दै

No data was found

Khabar Raftar

चैत्र ०८ बाजुरा । बजारमा ग्यास अभाव भएको हल्ला फैलिए पछि बाजुराका अधिकांश ग्रामीण बस्तीका महिलाहरूले दाउरा सङ्कलन गर्न थालेका छन ।

केही दिनयता बजारमा ग्यासको अभाव हुन थालेको सूचना पाएपछि ग्रामीण बस्तीका महिलाहरूले खाना पकाउने वैकल्पिक स्रोतका रूपमा वनबाट दाउरा सङ्कलन गर्न थालेका हुन् ।

बुढीनन्दा नगरपालिका निवासी पारु रोकायाले बजारमा ग्यास नपाइने भन्ने सुनेपछि दाउरा संकलन गर्न थालेको बताईन । दैनिक रूपमा दाउराकै प्रयोग हुने भए पनि कहिलेकाहीँ ग्यास प्रयोग गरिँदै आएको बताउदै उनले ग्यास अभावको हल्ला पछि पुनः दाउरामै निर्भर हुनुपरेको बताईन ।

धेरैजसो स्थानमा विशेष गरी वर्षा र खेतीपातीको समयमा ग्यास प्रयोग हुने गरेको भए पनि ग्यास अभावको चर्चा बढ्न थालेपछी महिलाहरुले दाउरा सङ्कलन गर्न थालेका हुन् । केही स्थानीयले भने गाउँ क्षेत्रमा ग्यास अभावको प्रभाव खासै नपरेको बताएका छन् ।

बुढीगङ्गा नगरपालिका वडा नम्बर–६ बाम्का बजारस्थित विनोद जनरल स्टोरका सञ्चालक भगतराज गिरीले बजारमा ग्यास अभाव भएको चर्चा चले पनि बाम्का लगायतका बजारमा हालसम्म त्यस्तो समस्या नदेखिएको बताए ।

हालसम्म ग्राहकलाई नियमित रूपमा ग्यास उपलब्ध गराउँदै आएको जानकारी गराउदै उनले ग्यासको खरिद मूल्य बढेका कारण बिक्री मूल्य पनि वृद्धि गरिएको बताए । ढुवानी खर्च बढ्दा मूल्यमा थप प्रभाव परेको उनले बताए । हाल पसलमा सीमित मात्रामा सिलिन्डर मौज्दात रहेकाले ती बिक्री नभए सम्म नयाँ ग्यास नल्याउने उनले बताए ।

बाजुरामा सबैभन्दा बढी ग्यास खपत बुढीगङ्गा नगरपालिकामा हुने गरेको छ । दाउराको अभाव भएका क्षेत्रमा ग्यासको प्रयोग बढी हुने र दाउरा उपलब्ध हुने स्थानमा अझै पनि परम्परागत रूपमा दाउराकै प्रयोग हुने गरेको स्थानीयले बताएका छन ।

पहिले वन क्षेत्रमा दाउरा सहजै उपलब्ध हुने भएकाले ग्यासको प्रयोग न्यून हुने गरेको थियो भने वनहरू सामुदायिक व्यावस्थापनमा गएपछि दाउरा सङ्कलनमा कडाइ गरिएकाले गाउँ बस्तीमा ग्यासको प्रयोग बढ्दै गएको हो ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण