"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

प्राइम कमर्सियल बैंक धनगढी चौराहद्वारा आयोजीत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

No data was found

Khabar Raftar

चैत्र ०४ धनगढी । प्राइम कमर्सियल बैंक धनगढी शाखाले एरिस्टो इंलिश हाइस्कुल धनगढीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । प्राइम कमर्सियल बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा स्मार्ट मनी टक्स थिम सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रम एरिष्टो ईङलि िहाई स्कूलका कक्षा ११ का म्यानेजमेन्ट संकायमा अध्ययनरत विद्यार्थीका लागि संचालन गरिएको हो । विद्यालयका म्यानेजिङ डाईरेक्टर शान्ति अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बैंकका शाखा प्रमुख भुवनेश्वर पनेरु लगायत कर्मचारीहरू दिपकराज भट्ट, स्वस्तिक जैरू र रीता भट्टले सहजीकरण गरेका थिए ।

कार्यक्रममा विद्यालय +२ तहका शिक्षहहरू दिपक धानुक, राजु कार्की, संतोष पाण्डेय र तेजराज भट्टको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरूलाई बचत, लगानी र वित्तीय ठगी सम्बन्धमा जानकारी गराइएको थियो । विद्यार्थीहरूलाई बचत र लगानीको फाइदा र वित्तीय ठगीबाट जोगिने उपायबारे बैककी रीता भट्टले सहजीकरण गरेकी थिईन । विद्यालयका +२ शिक्षक धर्मेन्द्र के.सी.ले कार्यक्रमको सञ्चालन गरेका थिए ।

भर्खरै

जातीय विभेदको अन्त्य र दलित महिलाहरुको अबश्था सुधारका लागी दलितमुखि निती तथा योजना बनाउनु पर्छ ः उप प्रमुख राना
दार्चुलामा जिप दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु
ठेकेदारका कारण रामारोशन सडक छ बर्ष देखि अलपत्र
जोखिम युक्त बस्तीलाई समयमै स्थान्तरण गरौ
डडेल्धुरा अस्पतालमा दरबन्दी भई काजमा खटिएका चार जना चिकित्सकको काज फिर्ता
सुदूरपश्च्मि प्रदेशमा विद्यालय शिक्षा क्षेत्र सुदृढीकरण परियोजना औपचारिक रुपमा सुरु
सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७३ जना एसइई परीक्षामा सहभागी हुने
नगर बस विवादले गर्दा दिपायल–सिलगढी जिप सेवा ठप्प
कञ्चनपुर ट्राफिक प्रहरीद्वारा सवारी चालक चेकजाँचमा कडाइ
गेटा विश्वविद्यालयको स्तरोन्नतिका लागि सुदूरपश्चिमका सांसदहरुको संयुक्त आवाज

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

जातीय विभेदको अन्त्य र दलित महिलाहरुको अबश्था सुधारका लागी दलितमुखि निती तथा योजना बनाउनु पर्छ ः उप प्रमुख राना

jeep-acc-darchula

दार्चुलामा जिप दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु

ramarosan-rood-1024x683

ठेकेदारका कारण रामारोशन सडक छ बर्ष देखि अलपत्र

cropped-cropped-khabar-raftar-2.png

जोखिम युक्त बस्तीलाई समयमै स्थान्तरण गरौ

dadeldhura-hospital-768x395

डडेल्धुरा अस्पतालमा दरबन्दी भई काजमा खटिएका चार जना चिकित्सकको काज फिर्ता

qqq

सुदूरपश्च्मि प्रदेशमा विद्यालय शिक्षा क्षेत्र सुदृढीकरण परियोजना औपचारिक रुपमा सुरु

See-exam1680176123

सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७३ जना एसइई परीक्षामा सहभागी हुने

210cd09e-2859-40b9-aa20-98e038716cf5

नगर बस विवादले गर्दा दिपायल–सिलगढी जिप सेवा ठप्प